कोभिड १९ बिरुद्ध नेपाल सरकारले पहिलो चरणमा भारतबाट ल्याएको कोभिशिल्ड खोपको दुबै डोज लगाएका मानिसहरुमा संक्रमण नहुने र यदी भई हाल्यो भने पनि त्यसले ठूलो असर नगर्ने कुरा चिकित्सकले बताउँदै आएको कुरा मैंले सञ्चारमाध्यममा सुनेको थिएँ ।कोभिड १९ को...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट एमाले नेता एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीलाई गृहमन्त्रीसँगै अन्य ६ जनालाई सामेल गरि मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्।
बिस्तारित मन्त्रिपरिषदमा ६ जना क्याविनेट र एक जना राज्यमन्त्री हुने छन्।
स्रोतका अनुसार गृहमन्त्री पदका दाबेदार युवा...
विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड-१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।
डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९ करोड...
लामो रस्साकस्सीपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ ।
कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच काठमाडौं नक्सालमा रहेको होटल मेरियटमा भेटवार्ता शुरु भएको हो । वार्तामा कार्यदलका सदस्यहरु सदस्य...
संसदको हरेक बैठक र सार्वजनिक रुपमा समेत निर्मला पन्त हत्या प्रकरणमा दोषी पत्ता लगाउन सरकारले नचाहेको भन्दे आक्रोश पोख्ने कांग्रेस नेता बालकृष्ण खाँणले गृहमन्त्री हुनसाथ बोली फेर्नुभएको छ ।
सरकारले नै निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तको संरक्षण गरेको आरोप...
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको यादव पक्षमा बहुमत देखिएकाले इजलासले सोही पक्षलाई आधिकारिकता दिने फैसला गरेको जानकारी दिनुभयो ।
‘आजको इजलाशले बहुमत सदस्यहरुको समर्थन रहेको उपेन्द्र यादव समूहले...
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। शनिबार साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो।
शनिबार साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेटसम्म उहाँहरुबीच छलफल भएको शीतल...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको स्रोतले...
सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् ।
बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे छलफल केन्द्रित भएको नेताहरुले बताएका छन् ।
नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेपछिको अवस्थामा...












