'म सपनामा बारम्बार तालिबानले मेरो सहर नियन्त्रणमा लिएको देख्छु,' हबीब भन्छन्।
हबीब अफगानिस्तानका पत्रकार हुन्। उनी पछिल्लो आठ वर्षयता जर्मनीको सेनाले लगानी गरेको सञ्चारमाध्यममा काम गरिरहेका छन्।
अन्तराष्ट्रिय फौज फिर्ता हुन थालेपछि जुन महिनाको अन्त्यबाट उनको रोजगारी रद्द गरिएको थियो।
तीन हप्ताअघि...
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अव पार्टी एकताको नाममा थप समय नकुर्ने निश्कर्षमा पुगेको छ । केन्द्रीय कमिटी बैठकबाटै पार्टीभित्रको बिवाद समाधानका लागि गठित कार्यदलले दिएको १० बुँदे सहमति अनुमोदन गरी कार्यान्वयनमा लैजाने निर्णय गर्दासमेत बरिष्ठ नेता माधवकुमार नेपाल...
सत्तारुढ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा अनशनरत उक्त समूहका जिल्ला सभापतिहरूले शनिबार अनशन तोड्ने भएका छन् ।
क्रियाशील सदस्यताको सूची सार्वजनिक, जिल्ला सभापतिको उम्मेदवारबारे बनाइएको दोहोरो...
सिन्धुलीका ९ वटा स्थानीय तहका प्रमुखहरु मध्ये पृथक पहिचान बनाइरहेका पालिका अध्यक्षको नाम हो पुष्प कार्की । नेपाली कांग्रेसबाट निर्वाचित भएका गोलन्जोर गाउँपालिकाका अध्यक्ष कार्कीले गोलन्जोर गाउँपालिकामा नेपाली कांग्रेसलाई अझैं २० वर्षसम्म जितिरहने अबस्थामा पुर्याएको उद्घोष गरेकाछन् । सिन्धुलीका...
नेपालको संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका छन्।
राष्ट्रपति भण्डारीलाई भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, रुसी महासङ्घ, सङ्घीय गणतन्त्र जर्मनी,...
सिन्धुलीमा दशैंको टिकाको राती तीन जना वालिका सामूहिक बलात्कृत भएका छन् । प्रहरी स्रोतका अनुसार टिकाको राती १२ बजेदेखी २ बजेका बीचमा सो घटना भएको हो । प्रहरीले पिडितहरुले दिएको सूचनाका आधारमा तीन जनालाई पक्राउ गरेको छ । घटनामा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नगरे पनि आगामी चुनावमा चितवन कब्जा गर्ने बताउनु भएको छ । एमालेले महाधिवेशन गरेर माओवादीलाई घेराबन्दी गर्न खोजेको अध्यक्ष प्रचण्ड र भरतपुरकी मेयर रेणु दाहालको गुनासोको प्रतिउत्तरमा ओलीले महाधिवेशन नगरे पनि एमालेले...
एमाले महाधिवेशनको बन्दसत्र हलबाट उपाध्यक्ष भीम रावल बाहिरिएका छन् । बन्दसत्र सुरु भएको केही बेरमै रावल बाहिरिएका हुन् ।
हलबाहिर अध्यक्ष केपी ओलीको समर्थनमा कार्यकर्ताले नारावाजी गरिरहेका छन् ।
औषधी व्यवस्था विभाग बीरगञ्जको टोलीले गैर कानूनी रुपमा सञ्चालन भएका औषधी पसलहरुको अनुगमनगरी शिल गरेको छ । गत साता मात्रै सन्देश जनप्रिय साप्ताहिकले सिन्धुलीका औषधी पसलहरु गैर कानूनी रुपमा सञ्चालन शिर्षकमा समाचार प्रकाशन गरेको थियो । साप्ताहिकमा प्रकाशित समाचार...
बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् ।भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर हुस्सुका...












