मुख्य समाचार

आज हामीले कमरेड पुष्पलालको ४७ औं स्मृति दिवश मनायौं । दिवश मनाउँदै गर्दा वा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दा धेरै कुराहरुको स्मरण भयो ।२००६ साउन ७ अर्थात सन १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका साथै कमरेड पुष्पलालले...
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेका छन्। आन्दोलनरत जेनजीहरुसँगको समझदारीका आधारमा पौडेलले केहीबेर अघि कार्कीलाई चुनाव गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन्। आजै कुलमान घिसिङ र ओमप्रकाश अर्याल पनि मन्त्री नियुक्त...
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।  उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएकाे जेनजी अभियन्ता सुदन गुरुङले...
सिन्धुली । नेकपा एमाले निकट भातृ संगठन नेशनल भोलेन्टियर सिन्धुली कमान्ड घोषणा कार्यक्रम सम्पन्न भएको छ । गरिएको छ । युवा नेता दिपेन्द्र फुयाँलको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला कमाण्ड एक कार्यक्रमका बीच घोषणा गरिएको हो । भेलाले प्रकाश रायमाझी...
काठमाडौ:  शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने निर्णय प्रदेश र स्थानीय सरकारका कारण फिर्ता लिनु परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले उपत्यकाबासीलाई शुक्रबार र शनिबार बाहिर जाने दिने निर्णय गरेको भन्दै  प्रधानमन्त्री...
सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रका सबै किसानहरुलाई तरकारी उत्पादन क्षेत्रमा लाग्न र आफ्नो खेत तथा वारीमा उत्पादन भएका तरकारीको परिमाण कार्यालयको कृषि शाखामा टिपाउन सम्पूर्ण किसानहरुलाई अपील गरेको छ । नगरपालिकाले सामाजिक सञ्जाल र रेडियो मार्फत सुचना जारीगर्दै भारतीय बजारबाट उत्पादन...
लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने उच्चस्तरीय कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए । शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । त्यसैगरी लकडाउन एक साता थप गर्नुपर्ने राय...
कोरोनाभाइरसको विरुद्ध देशमा लकडाउन चलिरहेका बेलामा केपी ओलीको नेतृत्वको सरकारले दुई अध्यादेश ल्याएपछि राजनीतिक दलहरुभित्र चर्केको विवाद नेपाली भूमि लिपुलेकमा भारतीय पक्षले चीनसँग जोड्ने सडकको उद्घाटन गरेसँगै विवादले एकाएक नयाँ मोड लिएको छ । भारतीय पक्षले अनाधिकृत रुपमा नेपाली...
सामाजिक सञ्जालमा कोरोनाभाइरससम्बन्धी 'कन्स्पिरसी थीअरी' अर्थात् आधारहीन आशङ्काका कुरा, मिथ्या सूचना र विभिन्न अनुमानको बाढी नै छ। तर यस्ता हल्ला कसले सुरु गर्छ र कसले तिनलाई फैलाउँछ? बीबीसीले महामारीको समयमा हजारौँ त्यस्ता मिथ्या सूचनाहरूबारे अध्ययन गरेको छ। यसले हामीलाई मिथ्या सूचनाको पृष्ठभूमिमा...
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएर लकडाउनका कारण स्वदेश ल्याउन नसकिएका नेपाली श्रमिकको दाहसंस्कारका लागि परिवारलाई धमाधम सहमति दिन थालेका छन्। रोजगारदाता देशमा दाहसंस्कार गर्न मृतकका परिवारको सहमति चाहिन्छ। निरन्तरतको लकडाउनका कारण शव ल्याउन नसकिएपछि वैदेशिक रोजगार बोर्डले मृतकका परिवारलाई विदेशमै...
- Advertisement -

भरखरै प्राप्त