मुख्य समाचार

काठमाडौ: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नाम समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरबाट १ नम्बरमा पेस भएको छ । एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा थापाको नाम १ नम्बरमा छ । यो क्लस्टरबाट महिलातर्फ भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता...
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।  उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएकाे जेनजी अभियन्ता सुदन गुरुङले...
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका अहिलेसम्म लागि ४६ राजनीतिक दलले ५० हजार रकम धरौटी बुझाएका छन् । आयोगका अनुसार अहिले साँझ ६ बजेसम्म शीर्ष दलसहित ४६ दलले बन्दसूची बुझाउनु...
काठमाडौं: मधेश प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्य टुट्न थालेको छ। एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर बिच्किएको कांग्रेसले एमालेको साथ छाडेको हो। एमालेको साथ छाडेसँगै सात दलीय गठबन्धनको बलमा पहिलो पटक मधेशको मुख्यमन्त्री पाएको छ।...
सिन्धुलीः जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले आज एक कार्यक्रमका बीच उत्कृष्ठ महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाहरुलाई सम्मान गरेको छ ।जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षतामा भएको एक कार्यक्रममा शुक्रवार सिन्धुलीका नौं स्थानीय तहमा उत्कृष्ठ कार्य सम्पादन गर्ने एक एक...
बिवादास्पद ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल ‘उज्यालो नेपाल नाम गरेको पार्टी’ निर्वाचन आयोगमा दर्ता हुनु अगाडिनैं सोही नामको एक गैर सरकारी संस्था दर्ता भएको तथ्य बाहिर आएको छ ।सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार नेपाल विद्युत प्राधिकरका कर्मचारी रहेका कुलमान...
काठमाडौ: राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत जेन–जी बिद्रोहका नाममा भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुको पहिचानगरी दण्डहिनताको अन्त्य गर्न माग गरेको छ ।अध्यक्ष भवानी प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले भाद्र २३ र २४ को नरसंहार र...
सिन्धुली: नेपालको जेनजी बिद्रोहपछि हाइज्याक गरेर एकाएक चर्चामा आएका हामी नेपाली संस्थाका संरक्षक सुदन गुरूङका सदस्यहरुको पहिचान खुलेको छ ।सिन्धुलीमा भएको आन्दोलनको योजना बनाउने देखी हिंसा भड्काउन सक्रिय भएका ८ जनाको नाम, कन्ट्याक्ट ट्रेसिङङ र उनीहरुले लेखेका म्यासेजहरु राजधानीमा...
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले संयोजक प्रचण्डलाई बाहिरबाट ल्याएर पार्टी बलियो नबन्ने प्रष्ट पारेका छन् । उनले अध्यक्ष प्रचण्डलाई समाजवादी लगायतका साना दलसँगको पार्टी एकता तत्कालै रोक्न आग्रह गर्दै भनेका छन्‌ः घरकालाई छाडेर जान भन्ने, अनि बाहिरबाट...
अहिले जसरी संसदीय कम्युनिष्ट पार्टीहरुमा एकताको हल्ला, अन्तरबिरोध र बिभाजनका चर्चाले बजार तताएको छ । खासगरी माओबादी केन्द्र र एकिकृत समाजबादी पार्टीको बिचमा एकताका पक्षधरहरु एकताको बिपक्षमा रहेकाहरुको तर्क र मान्यताहरु उनिहरुको आ–आफ्‌ना ठाउँमा सहि रहेको दावा गरिरहेता पनि...
- Advertisement -

भरखरै प्राप्त