एमाले उपाध्यक्ष युवराज ज्ञवालीले आफू वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गर्ने नयाँ पार्टीमा नजाने स्पष्ट गरेका छन् । ‘अध्यक्ष केपी ओलीले गर्नुभयो भन्दैमा सिंगो एमाले पार्टी पंक्तिलाई दण्डित गर्न मिल्दैन । म कुनै अमुक व्यक्तिको पछाडि लाग्न सक्दिनँ, एमालेमै...
गाउँपालिकाका विद्रोही हस्ताक्षरकारी उपाध्यक्ष कमरेडलाई सानो सुझाव :पाण्डव र कौरव दुवैपक्ष द्रोणचार्यबाट शिक्षित थिए, ज्ञानको श्रोत एउटै थियो । महाभारतको युद्ध सुरुहुन पूर्व दुर्योधनलाई कृष्ण र उनका हजारौं सेना मध्य एक रोज्न भनियो उनले एक कृष्ण छोडेर कृष्णका असंख्य...
एमालेको विवाद समाधानका लागि दोस्रो र तेस्रो तहका नेताहरूको दौडधुप तीव्र छ । तर पहिलो तहका नेताहरू सहमति जुटाउने कोसिस भन्दा दुरी बढाउने खालका गतिविधिमा सक्रिय छन् । नेता माधवकुमार नेपाल नै समान्तर गतिविधिलाई उक्साइरनु भएको छ । विभिन्न...
पूर्णता पाउनुअघि नै शेरबहादुर देउवा सरकारको आयु र एमालेको माधव नेपाल समूहलगायतबाट सहयोग नपाएको अवस्थामा उनले के गर्लान् भन्नेबारे अड्कलबाजी सुरु भएको छ।वास्तवमा २९ असारमा संसद्मा सरकारको पक्षमा सहज बहुमत जुटेपछि देउवाको हैसियत चुनावी सरकारको भन्दा फरक रहेको र...
सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा बिघटनको घटनामा निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै दोषी नरहेको तथ्य खोल्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बिशेष समय लिएर बोल्दै बिभाजनअघि तात्कालिन नेकपाका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले प्रतिनिधिसभा...
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आर्जु राणाले एक प्रसंगमा भन्नुभएको थियो – कुनै दिन देउवाजी रिसाउनुभएन भने उहाँलाई के भयो भनेर चिन्ता लाग्छ । उहाँको यो भनाइले प्रष्ट पार्छ कि देउवा नरिसाएको दिनै हुँदैन । उहाँको रिस घरमा मात्र होइन,...
अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। अदालतकै परमादेशले शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्याउन साथ दिने मुख्य नेता माधवकुमार नेपाल हुनुहुन्छ। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता...
नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् । विघटित प्रतिनिधिसभा तीनपटक सर्वोच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...
आउँदो महाधिवेशनमा संस्थापन इतर समूहबाट एउटा मात्रै उम्मेद्वार बनाउन आकांक्षी नेताहरुको बैठक सुरु भएको छ।
बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा नेता अर्जुन नरसिंहकेसीको संयोजनमा सभापति देउवा इतर समूहका सभापतिको एउटै उम्मेद्वार बनाउन छलफलमा जुटेका हुन्। छलफलमा सभापतिको दाबी गरिरहेका आठजना नेताहरुको...
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल, प्रचण्डले सुबिचारित रुपमै पूर्वराजाको पक्षमा वकालत गर्नुभएको तथ्य बाहिर आएको छ । प्रचण्डको अभिब्यक्तिलाई लिएर माओवादी केन्द्रकै नेताहरुले जानकारी मागेपछि आफूले पूर्वराजा ज्ञानेन्द्रलाई मान्ने मानिसहरुसँग सहकार्य अघि बढाउन पूर्वराजाको पक्षपोषण गरेको...











