१९७५ मा सिक्किमलाई भारतमा गाभ्दा ५९ हजार ६ सय ३७ जनाले मतदान गरे । १४ सय ९६ जना सिक्किमवासीले मात्र सिक्किम स्वतन्त्रनंै रहनुपर्छ भनेर मत दिएका थिए । त्यो भनेको २।४५ प्रतिशत मात्र थियो । प्रजातन्त्रमा बहुमतले सधैँ सही...
आज १५ सेप्टेम्बर ! नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस ! १९४९ मा आजकै दिन नेपालमा कामरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी बधिवत - घोषणापत्र, बिधान र सीओसी-सेण्ट्रल अर्गनाइजिङ्ग कमिटीका साथ - स्थापना गरिएको थियो । यो पार्टी स्थापना गर्न...
सिन्धुली जिल्ला ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका हिसावले अत्यन्तै अब्बल मानिन्छ । नेपाली राजनीतिको कोर्स परिवर्तनपछि पनि सिन्धुलीका नेताहरुले वारम्वार त्यही एजेण्डाहरुलाई जर्वजस्त ढंगले उठाउँदै आएकै हुन् । जनताको चाहनासँग प्रत्यक्ष जोडिएका ति विषयहरुलाई हिजो पनि मैंले उठाएकै थिएँ,...
सामान्य रुपमा नेता भन्नाले नेतृत्व गर्ने भनेर बुझिन्छ । परिवारको नेतृत्व गर्ने बुबा आमा वा हजुरबुबा हजुरमुमा घरको नेता वा मुलि हो । बिद्यालयको हेडसर, बैंकको म्यानेजर, कार्यालयका प्रमुख, सबै सबैनैं आफ्नो आफ्नो क्षेत्रमा लागेर नेतृत्व गरेका नेताहरूनैं हुन्...
नेता त्यो होइन जो करेस्मेटिक हिसाबले सामाजिक संजालमा आफ्ना गतिविधि आफू केन्द्रित हिसाबले हालोस् । नेता त्यो होइन जो अरु सबैलाई निच देखाएर आफू दुधले नुहाएको जस्तै चोखो बन्न खोजोस् ।नेता त्यो पनि होइन जसलाई समाजले टेस्टेड , फेलियर...
शान्तिमान कार्की: खोला र माछा दुवै एकार्का संग कहिल्यै नछुट्टिने साथि थिए,दुख सुख गरेर सधै संगै बस्थे।त्यहि नजिकै ढुंगाको चेपमा एउटा गॅंगटा पनि बस्थ्यो।उ कहिले जमिनमा दगुर्थ्यो त कहिले खोलामा हाम फाल्थ्यो।गॅंगटाको दोहोरो चरित्र दुबैलाई मन परेको थिएन।एकदिन ,...
धानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठक केही समय बसेर १० दिनका लागि स्थगित भएको थियो। पार्टी स्रोतका अनुसार बैठकमा ओलीले पार्टीका अर्का अध्यक्ष...
कोरोना संक्रमणको पहिलो लहरमैं म संक्रिमित भएँ । त्यस बेला भोगेको पिडा त म अहिले पनि संझान सक्तिनँ । नेपालमा फेरी कोरोनाको दोस्रो भेरियण्टको लहर आउँदैछ भनेपछि म निकै सर्तक र सचेत भएर जनताका कामहरु निरन्तर गरिरहें । विश्व...
नेपाली जनताहरु फेरि पनि एमाले सरकारको भब्य पुनरागमनको प्रतिक्षामा रहेका छन्।दशौ महाधिवेशनमा उर्लिएको जनलहरले सत्तामा रहेका गठबन्धनका दलहरुलाई जनसभा समेत गर्न नसक्ने निरीह साबित गरिदिएको छ। एमाले देशको समृद्धि र विकासको लागि सबैभन्दा समर्पित राजनीतिक दल हो भन्ने जनविश्वास...
एकजना माओवादी कार्यकर्ताले एमालेले किन विशाल कुमार स्मृति दिवस मनायो भनेर फेसबुकमा छुद्र खालको टिप्पणी गर्नु भएछ । उहाँको त्यो टिप्पणी पढेपछि केही कुरा लेख्न मन लाग्यो ।पहिलो कुरा नेकपा (एमाले) नेकपाको निरन्तरता हो । यसमा पुर्ब एमाले र...
- Advertisement -

भरखरै प्राप्त