संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग दर्ता भएसँगै यो कसरी अघि बढ्छ भन्नेतर्फ सबैको चासो बढेको छ। अब संसदमा महाअभियोग कसरी पेस हुन्छ भन्ने नै सबैमा कौतुहल छ। सबैलाई लागेको छ, अब महाअभियोग कसरी अघि बढ्छ?
संविधानतः संसदमा महाअभियोग दर्ता भएसँगै...
आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर, विकास र समृद्धिको कुरा गरेर नथाक्ने दलहरूको घोषणापत्र हेर्दा आर्थिक एजेण्डाको उठानमा अलमलिएको देखिएको छ ।
आर्थिक मुद्दामा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा देखिएको...
खबर हाम्रो फैसला तपाईको भन्ने मुल मन्त्रसहित सिन्धुलीबाट प्रकाशन प्रारंभ भएको सन्देश जनप्रिय साप्ताहिकले आजबाट आफ्नो प्रकाशनको २२ वर्ष पुरागरी २३ औं वर्षमा प्रवेश गरेको छ । यस अवधीमा जनताले भोगेका समस्याहरुलाई उठान गर्दा वा प्रकाशन गर्दा ज्यान मार्ने...
मुलुकमा विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण र मृत्युदर जति भयावह छ, त्यो भन्दा कम छैन, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको अन्तर कलह । पार्टी हेर्डक्वार्टरमा देखिएको पद र शक्ति आर्जनको कलहले सिंगो नेकर्पवपा बिभाजनको डिलसम्म पुगेपनि यसमा विराम...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक सकिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन्। उनले सांसदहरू नआत्तिन पनि सुझाए।‘हामी...
एमालेको विवाद समाधानका लागि दोस्रो र तेस्रो तहका नेताहरूको दौडधुप तीव्र छ । तर पहिलो तहका नेताहरू सहमति जुटाउने कोसिस भन्दा दुरी बढाउने खालका गतिविधिमा सक्रिय छन् । नेता माधवकुमार नेपाल नै समान्तर गतिविधिलाई उक्साइरनु भएको छ । विभिन्न...
‘असभ्यता’ अमेरिकाको इतिहास हो । अर्थात्, यो मुलुक नै कब्जा गरिएको भूमि र शोषण गरिएको श्रममाथि ठडिएको हो ।अहिले ‘सभ्यता’ एक सांस्कृतिक लगाव बनेको अर्थात् सबैजना शिष्ट हुने हो भने सबै किसिमका असहमति र फरक विचारलाई सम्बोधन गर्न सकिन्छ ।...
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता राजनीतिमा फेरी किचलो र तिकडमको अबस्था सिर्जना हुने भएको छ । दुई छिमेकीहरु चाइना र भारतको स्वार्थमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डमाथि आज गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा भएको फैसलाले अब सरकार ढल्ने...
अहिले जसरी संसदीय कम्युनिष्ट पार्टीहरुमा एकताको हल्ला, अन्तरबिरोध र बिभाजनका चर्चाले बजार तताएको छ । खासगरी माओबादी केन्द्र र एकिकृत समाजबादी पार्टीको बिचमा एकताका पक्षधरहरु एकताको बिपक्षमा रहेकाहरुको तर्क र मान्यताहरु उनिहरुको आ–आफ्ना ठाउँमा सहि रहेको दावा गरिरहेता पनि...
विदेशिनु रहर हो कि बाध्यता हो सरकार ? यो महाविपत्तिमा आफ्नो देश र घरको मायाँ जन्मिएको थात, थलो, अनि तिनै पेटभरिखान र आँँगनभरि लगाउने सपना बोकेर रोजिरोटीको निम्ति भौतारिएर गएका आफ्ना नागरिकलाई डण्डाको राहत होइन सरकार राष्ट्र प्रेमि असल...












