विज्ञान प्रविधि

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ पिसिआर परीक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ हजार ३ सय ४५ एन्टिजेन परीक्षण गर्दा ४...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आश्मिक प्रयोग अनुमति प्रदान गरेको छ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप डब्लुएचओको अनुमति पाउने पश्चिमा देश भन्दा बाहिरको पहिलो खोप हो । सिनोफार्मले उत्पादन...
देशभरको मौसम शुक्रबार सामान्यदेखि पूर्ण बदली भइ पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ। हाल...
रुसले अन्तरिक्षमा स्याटेलाइट हतियार (प्रोजेक्टाइल) प्रक्षेपण गरेको आरोप अमेरिका र बेलायतले लगाएका छन् । सो प्रोजेक्टाइलले अन्तरिक्षको कक्षमा रहेका स्याटेलाइटहरुलाई निशाना बनाउन सक्ने अमेरिका र बेलायतको भनाई छ । रुसले हालै एक्च्युअल इन अर्बिट एन्टी स्याटेलाइट अतियार प्रक्षेपण गरेको र...
डिभिजन वन कार्यालय सिन्धुलीले मदनभण्डारी राजमार्ग क्षेत्रमा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा ट्रि गार्ड सहित विभिन्न जातका पाँच सय वटा विरुवाहरु रोपेको छ । कमलामाई नगरपालिका–१४ चन्दनपुर देखि कमलामाई नगरपालिका–९ को इनारपानी क्षेत्र सम्म वन कार्यलयले मदनभण्डारी राजमार्गको दायाँ...
चीनको रोबोटिक च्याङ्ग’इ–५ मिसनले चन्द्रको सतहबाट पहिलो पटक रंगीन तस्बिर पठाएको छ। चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले आफ्नो सतहमा उभिएर आकाशतर्फको रंगीन तस्बिर चिखेर पठाएको  उल्लेख गरेको छ। चन्द्रमाबाट त्‍यहा वरपर रहेकोको ढुंगा र माटो पृथ्वीमा ल्याउने अभियानमा जुटेको...
मनसुनी गतिविधि पुनः सक्रिय भएर अबको केही दिन देशभर बदली तथा वर्षाको क्रम बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद वरुण पौडेलका अनुसार भारतीय क्षेत्रमा रहेको मनसुनी न्यून चापिय क्षेत्र नेपालको तराई हुँदै माथिल्लो क्षेत्रमा सर्ने...
चीनले मङ्गल ग्रहमा अवतरण गरेको उसको जुरोङ नामको यानले खिचेको पहिलो तस्बिरहरू सार्वजनिक गरेको छ। यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छ भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ। सो यान आइतवार बिहानै मङ्गल ग्रहमा...
पश्चिमबाट भित्रिँदै गरेको मौसमी प्रणालीका कारण आउँदा दिनमा बदली तथा केही स्थानमा वर्षा एवम् हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरको तापक्रमसमेत घट्दै जाने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसम विशेष बुलेटिन जारी गरेर...
जल तथा मौसम विज्ञान विभागले सिन्धुली सदरमुकाम र आसपासका क्षेत्रमा भारी वर्षा भएका कारण साना नदीहरुमा पानीको वहाव बढेको जनाउँदै सर्तक रहन सर्वसाधारणलाई अपील गरेको छ । एक सुचना जारीगर्दै भारी वर्षाका कारण बाढी तथा पहिरो जानसक्ने भन्दै सर्तक...
- Advertisement -

भरखरै प्राप्त