अन्तर्राष्ट्रिय

कोरोना भाइरसविरुद्ध प्रभावकारी नतिजा देखाएको फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपलाई युरोपेली तथा अमेरिकी नियामक निकायले मध्य डिसेम्बरसम्म स्वीकृत गर्ने सम्भावना रहेको छ । जर्मन उत्पादकका प्रमुख कार्यकारीले बुधबार खोपलाई अमेरिकी तथा युरोपेली निकायले आकश्मिक प्रयोगका लागि मध्य डिसेम्बरसम्ममा स्वीकृति...
एजेन्सी । अफगानिस्तानको फरयाब प्रान्तमा बुधबार भएको एक हिंसात्मक हमलामा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको एक समाचारमा जनाइएको छ । फरयाब प्रान्तको कराकुल भन्ने जिल्लामा सडक किनारामा राखिएको बम विस्फोट गराएर आतंककारीहरुले एकजना प्रहरी प्रमुखसहित पाँच जनाको...
चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई चीनले ढिला गरी शुक्रबार बधाई दिएको हो  । यसअघि विश्वका शक्तिराष्ट्र मानिने फ्रान्स, जर्मनी, बेलायत, जापान, दक्षिण कोरिया, इजरायललगायतका देशले बाइडेनलाई बधाई दिए पनि चीनले पनि...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पाई निर्वाचनमा पराजय भएको स्वीकार गर्न पत्नी मेलानिया ट्रम्पले सुझाव दिएकी छिन ।प्रथम महिला मेलानियाले ट्रम्पको आन्तरिक सल्लाहकार वृतमा भइरहेको छलफलमा यस्तो सुझाव दिएकी हुन । पारिवारिक सूत्रका आधारमा सिएनएनले जनाए अनुसार मेलानियाले हार स्विकार गर्ने...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पराजित भएको अझै स्वीकार गरेका छैनन् । उनले कुनै पनि ठोस प्रमाण बिना चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको दाबी गर्दै आएका छन् । उनले अदालतको ढोका पनि ढकढक्याएका छन् । तर रिपब्लिकन पार्टी...
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्। गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताए। उनले भने, ‘म गर्वले भन्छु...
डोनाल्ड ट्रम्पलाई पराजित गरेर जो बाइडेन ४६ औँ राष्ट्रपति बन्ने निश्चित भएसँगै अमेरिकाका शहरहरुमा समर्थकले विजय उत्सव मनाएका छन् । डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोरल कलेज मतको...
गत मंगलबार भएको ४६ औँ अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिकका तर्फबाट जो बाइडेन निर्वाचित हुने निश्चित भएको छ। २० इलेक्टोलर सिट भएको पेन्सेल्भिनियामा बाइडेनले सहज अग्रता बनाएसँगै राष्ट्रपतिमा उनको चयन निश्चित भएको सिएनएनले  बताएको छ। ११ सिट भएको एरिजोना र ६ सिट...
राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन्। जबकी उनी स्वयंले भने अगाडिनै त्यस्तो घोषणा गरेका थिए। डेमोक्र्याटीक पार्टीका नेता बाइडन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेन्सिल्भेनिया राज्यमा जितको नजिक पुगेको देखिएको छ। पेन्सिल्भानियाको महत्त्व उक्त राज्यमा जित हासिल...
निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्र्याटिक पार्टीका ७८ वर्षीय जोन बाइडेन विजयको नजिक पुगेका छन्। उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये वियजका लागि आवश्यक २७० सिट नजिक आफूलाई पुर्‍याएका छन्। नेपाली समयअनुसार बुधबार बिहानसम्म...
- Advertisement -

भरखरै प्राप्त