युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले कुनै पनि प्रकारको उक्साहटको जवाफ नदिने बताएका छन् । आफूहरुलाई उक्साएर विदेशीहरुले देशको पूर्वी क्षेत्रमा युद्ध भड्काउन चाहेको भन्दै त्यसको कुनै जवाफ नदिने बताएका हुन् ।
पूर्वी युक्रेनमा विगत ८ वर्षदेखि बिद्रोही समूहले आफ्नो...
रूस र युक्रेनबीचको सङ्कटले संसारको ध्यान आकृष्ट गरेको छ । बितेका केही सातायता दुवै देशले सीमा क्षेत्रमा आ–आफ्ना सेना तैनाथ गरेका छन् । यस्ता गतिविधिले रूस र पश्चिमा देशहरूबीच निकट भविष्यमा लडाइँको त्रास बढाएको छ ।युक्रेनसँगको लडाइँले रूसलाई कुनै...
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले एमसिसी पारित गराउनका लागि अमेरिकाले नेपालमा ‘बलपूर्ण कूटनीति’ अपनाएको र आफूहरुले त्यसको विरोध गर्ने बताएका छन्।
शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अमेरिकाले नेपाललाई फेब्रुअरी २८ सम्म एमसिसी पारित गर्न सुझाव दिएको भन्ने सन्दर्भमा...
ब्रजिलको सहर पेत्रोपुलिसमा अचानक आएको बाढीपहिरोका कारण कम्तीमा ९४ जना मानिसहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
रियो दि जिनेरोको उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछिको ठूलो मुसलधारे वर्षा भएको थियो।
सडकमा पानीको भेल पस्दा कारहरू यत्रतत्र देखिन्छन् भने पहाडी खोँचमा रहेका...
क्युवाको क्रान्तिकारी सरकार ध्वस्त पार्ने अमेरिकी हत्कण्डाहरूले काम गरेनन् । सैन्य आक्रमण, होटलहरूमाथिको आक्रमण, हतियारबद्ध विमानहरू, सरकारी अधिकारीहरूमाथि हिंसात्मक हमलाहरू, जैविक हतियारहरू काम लागेनन् । आर्थिक नाकाबन्दीको पनि कुनै सीप चलेन । नाकाबन्दी चालु छ । अझ सूक्ष्म तरिका...
वर्तमान युक्रेन–रसिया सङ्कटको चर्चा युक्रेनमा सन् २०१४ मा अमेरिकाको प्रायोजनमा भएको निर्वाचित सरकारको विरुद्धको सत्ता विप्लवबाट थालनी गर्नु जरुरी छ । यो सङ्कटको उत्पत्ति जो बाइडेनले गरेका थिए । उनी त्यतिखेर ओबामा प्रशासनमा युक्रेनलाई माध्यम बनाएर रूसलाई अस्थिर बनाउने योजनाका लागि...
फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले राष्ट्रपति पुटिनले रुसी फौजले युक्रेनतर्फको सीमामा सङ्कट नबढाउनेमा आफूलाई आश्वास्त पारेको बताएका छन्।
रुसले भने सुनिश्चितता खोज्ने कुनै पनि सुझाव 'ठिक नभएको' जनाएको छ।
यो साता राष्ट्रपति माँक्रो कूटनीतिक भ्रमणका क्रममा सोमवार मस्कोमा भ्लादिमिर पुटिनसँग झण्डै ६...
चीन पश्चिमा राष्ट्रहरुको सैन्य गठबन्धन नेटोको विस्तारको विरोधमा उभिएको छ। युक्रेनलाई लिएर बढेको तनावका बीच चीनले रुसको साथ दिँदै आएको छ। पश्चिमा शक्तिको सामना गर्नका लागि रुस र चीन थप नजिकिएका हुन्।
गृष्मकालीन ओलम्पिकका लागि चीन पुगेका रुसी राष्ट्रपति भ्लादिमिर...
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
सोही अवधिमा थप एक हजार ७२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना शुरु भएदेखि...
पाकिस्तानको तनाबग्रस्त क्षेत्र मानिएको बालोचिस्तान प्रान्तमा भएको सशस्त्र झडपमा सात पाकिस्तानी सैनिक र कम्तीमा १३ जना आतङ्ककारी मारिएका सेनाले बिहीबार जनाएको छ।
यद्यपि विद्राहीहरूले लडाईँ अझै जारी रहेको र झडपमा दर्जन बढी सैनिकको मृत्यु भएको दाबी गरेका छन्।
बालोच विद्रोहीहरूले गत...












