कोरोना भाइरसको विश्वव्यापी महामारीले मानवीय गतिविधि प्रायः अधिकांश क्षेत्रमा घरभित्र सीमित भएका छन् । मानिसहरु घरमै बस्न बाध्य छन् संक्रमणबाट जोगिनका लागि ।
अत्यावश्यक बाहेकका सेवाहरु खुलेका छैनन्, सार्वजनिक स्थानमा मानिसको चहलपहल लगभ शून्य जस्तै छ विश्वका अधिकांश क्षेत्रमा ।
यसले...
कोरोनाभाइरस सङ्क्रमणका कारण ब्रजिलको अमेजन क्षेत्र र अन्यत्र बसोबास गर्ने आदिवासी समुदाय नै अहिले सखाप हुनसक्ने अवस्थामा पुगेको स्वास्थ्यविद्हरूले बताएका छन्।
इन्फ्लून्जा भाइरसको सङ्क्रमण हुँदा देखिने जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या ब्रजिलका आदिवासी समुदायको मृत्युको प्रमुख कारण रहँदै आएको छ।
ब्रजिलमा हजारौँ व्यक्तिलाई...
विश्वविख्यात ज्याज स्याक्सोफोनिस्ट ली कोनेट्जको कोरोना बाट निधन भएको छ। ९२ वर्षका लीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि न्यूयोर्कको अस्पताल भर्ना गरिएको थियो ।
लीको अस्पतालमै उपचारको क्रममा निधन भएको उनका छोराले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।...
जर्मन चान्सलर आंगेला मर्केलले बिस्तारै लकडाउन खुकुलो पार्दै जाने घोषणा गरेकी छन् । कोरोना भाइरसको महामारी फैलिएका कारण संक्रमण बिस्तार नहोस् भन्नका लागि जर्मनी लकडाउनमा छ।
तर अब बिस्तारै केही खुकुलो बनाउँदै लैजाने घोषणा उनले गरेकी हुन् । तर सामाजिक...
न्युयोर्क- कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि विश्वका धेरै देशले लकडाउन लागू गरिरहेका छन्। जनतालाई घरमै बस्न आग्रह गरिएको छ।
मानिसबीच भेटघाट हुँदा भाइरसको संक्रमण सर्ने र फैलने भएकाले लकडाउन अधिकांश देशका लागि निर्विकल्पजस्तै बनेको छ। भाइरसविरुद्धको औषधी पत्ता...
भारतमा लकडाउन थप भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गरी जारी लकडाउन थप दुई हप्ता भन्दा बढी समय बढाउने घोषणा गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको तीन हप्ते लकडाउनको अन्तिम...
विश्वव्यापी महामारीको रुप लिएर विश्वका अधिकांश देशमा संकटको अवस्था सिर्जना गरेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर २० लाख भन्दा धेरै पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर कुल संक्रमितको संख्या २० लाख १९ हजार भन्दा बढी रहेको...
दक्षिण एशियाका देशहरूमध्ये कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भारतमा देखिएको छ।
त्यहाँ अहिलेसम्म ९,२४० जना सङ्क्रमित भएका छन् भने ३३१ जनाको मृत्यु भइसकेको छ।
सङ्क्रमणको परीक्षणका लागि सङ्घर्ष गरिरहेको भारतले चीनबाट ५ लाख द्रुत परीक्षण कीट मगाएको भए पनि त्यो आइपुगिनसकेको...
चीनले कोरोनाभाइरसबाट १ सय ८ जना नयाँ सङ्क्रमित पाइएको जनाएको छ जुन पाँच साताभन्दा लामो समयपछिको उच्च सङ्ख्या हो।
ती मध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ।
आधाभन्दा बढी मानिसहरू रुससँग सीमा जोडिएको उत्तरी प्रान्त खेलुङजियाङका रहेका छन्।
भाइरस सुरुमा...
वीवीसी: भारतले दशौँ हजार मानिसहरूलाई घरमै क्वारन्टीनमा राखेको छ। तर मानिसहरूलाई त्यसरी घरभित्रै राख्नका लागि अपनाइएका केही कदमहरूले भने नचाहेको र नमिठो असरहरू पारेका छन्। मानिसलाई घरभित्रै राख्नका लागि क्वारन्टीनमा बसेका मानिसहरूको घरबाहिर स्टिकरहरू टाँसिएका छन् भने उनीहरूका व्यक्तिगत...












