अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीले आरोपित वा अभियुक्त पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था ‘सामान्य रुपमा’ बन्द गरिनु पर्ने पक्षमा आफू पनि रहेको बताएका छन् । मिनेशोटाको मिनियापोलसमा गएको मे २५ मा निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडलाई स्थानीय प्रहरीले पक्रने बेला...
प्रहरी हिरासतमा निधन भएका निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइठको सम्झनामा श्रद्धाञ्जली सभा भएको छ । गएको मे २५ मा निधन भएका फ्लोइडको मिनियापोलसमा भएको स्मृतिसभामा राजनीतिज्ञदेखि सेलिब्रेटिसम्मको सहभागिता रह्यो । मिनेशोटा राज्यको मिनियापोलसका फ्लोइडलाई श्वेत प्रहरी अधिकारीले घुँडाले घाँटीमा...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न सकिने सम्भावना देखिएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण पुनः सुरु गर्ने भएको छ। केही समयअघि एक विस्तृत अध्ययनमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढाउने देखिएपछि डब्लुएचओले परीक्षण...
अमेरिकी पुरुष जोर्ज फ्लोइडको मिनियापलिसमा भएको हत्यालाई लिएर बर्खास्त गरिएका चारजना प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोगहरू घोषणा गरिएको छ। अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध पूर्वयोजना विनाको आशययुक्त हत्याको अभियोग लगाइने भएको छ। शोभिनविरुद्ध यसअघि विना पूर्वयोजना र विना आशय पारिस्थितिक कारणले...
वासिङ्गटनको क्याथोलिक चर्चका प्रमुख पादरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गम्भीर आलोचना गरेका छन्। प्रहरी हिरासतमा अश्वेत व्यक्ति जर्ज फ्लोइडको ज्यादतीका कारण निधन भएपछि रंगभेद विरुद्ध आन्दोलन चर्किएका बेला राष्ट्रपतिले आन्दोलनकारीलाई पाखा लगाएर बाइबल लिएर फोटो खिचाउनका लागि चर्चमा गरेको भ्रमणको...
अमेरिकामा जारी प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमाथि गोली प्रहार गरिएको छ । सेन्ट लुइसमा भएको गोली प्रहारबाट प्रहरीहरू घाइते भएका छन् । चार जना घाइते प्रहरीलाई अस्पतालमा लगिएको  प्रहरी विभागले जनाएको छ । प्रहरीले घाँटी थिचेर एक अश्वेत अमेरिकी जर्ज फ्लोडको हत्या गरेपछि...
भारतमा एकै दिन ८ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार भारतमा ८ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको हो, यो एकै दिन नयाँ संक्रमित हुने अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । योसँगै भारतमा संक्रमितको संख्या...
मुम्बई लामो समयदेखि सधैँ दौडिरहने सहरको रूपमा चिनिएको छ। यो अलि अविश्वसनीय लाग्छ र आफ्नो जीवनको लामो समय यहाँ बसेको आधारमा म त्यो कुरा सत्य हो भनेर भन्न सक्छु। सन् २००८ को आक्रमणको बेलामा पनि जति बेला दक्षिण मुम्बईमा बन्दुकधारीहरू...
अमेरिकाको राजधानी वांसिटन डिसीस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिक रहेको ऐतिहासिक धरोहर सेन्ट जोन्स चर्चमा प्रदर्शनकारीहरूले आगो लगाएका छन् । वासिंटनमा एकदिन अघिसम्म शान्त रहेको प्रदर्शन हिंसात्मक हुन पुगेको हो । यो चर्च ह्वाइट हाउसबाट ३सय मिटर मात्र टाढा रहेको...
पाकिस्तानका दुई कूटनीतिक अधिकारीमाथि जासुसी गरेको आरोप लगाउँदै भारतले देशबाट निष्कासित गर्ने घोषणा गरेको छ। विदेश मन्त्रालयले दिल्लीस्थित पाकिस्तानको उच्च आयुक्तको कार्यालयमा कार्यरत ती दुई अधिकारी जासुसीसम्बन्धी गतिविधिमा संलग्न भएको आरोप भारतले लगाएको हो। विज्ञप्तिमार्फत् उक्त निर्णय सार्वजनिक गरेको भारतले थप...
- Advertisement -

भरखरै प्राप्त