अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलमा प्रकाशित फेसबुक तथा ह्वाट्सएप सम्बन्धी खबरलाई लिएर भारतमा राजनीतिक वृत्तमा तहल्का मच्चिएको छ ।
हालै वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको रिपोर्टमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेताहरुको घृणा फैलाउने खालका अभिव्यक्ति...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ।
७२ वर्षीय रोबर्टको स्थानीय समय अनुसार शनिबार बेलुका मृत्यु भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको वक्तव्यमा उल्लेख छ।
टम्पले भनेका छन् ‘रोबर्ट मेरो भाइ मात्र थिएन, उ मेरो अनि मिल्ने साथी...
रुसको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको नयाँ खोपको उत्पादन शुरु गरेको जनाएको छ।
यो महिनाको अन्त्यसम्ममा खोप लगाउन शुरु गरिने मन्त्रालयले एउटा विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता...
कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरे ।“मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ...
जापानले द्वितीय विश्वयुद्धमा आत्मसमर्पण गरेको ७५ वर्ष पूरा भएको दिनको सम्झनामा युद्ध स्मारकमा कार्यक्रम गरेको छ।
जापान विरुद्धको विजय दिवसका रूपमा विश्वका विभिन्न देशमा कार्यक्रम आयोजन गरिने दिन विश्वयुद्ध समाप्त भएको दिन मानिन्छ।
जापान विरुद्धको युद्धमा १२,००० युद्धबन्दीसहित ७१,००० ब्रिटिश र...
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ। मुखर्जीले ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन् ।
फरक प्रयोजनका लागि अस्पताल जाँदा कोरोना भाइरसको पनि परीक्षण गर्दा आफूमा संक्रमण पुष्टि भएको उनले ट्वीटमा जानकारी दिएका...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक गतिविधि र शान्तिपूर्ण प्रदर्शनमा मास्क नलगाए पनि हुने बताएका छन ।
न्युजर्सीमा आयोजित एक प्रेस सम्मेलनमा राष्ट्रपति ट्रम्पलाई त्यहाँ उपस्थित दजर्नौ मानिसले राज्यद्वारा जारी स्वास्थ्य निर्देशिकाको पालना नगरेको भनी प्रश्न सोध्दा उनले यस्तो बताए ।
उनले...
लेबनानको राजधानी बेरुतमा गएको मंगलबार राति भएको शक्तिशाली बिस्फोटपछि त्यहाँ मानवीय संकटको अवस्था आउन सक्ने संयुक्त राष्ट्रसंघको निकायले चेतावनी दिएको छ ।
बिस्फोट पूर्व नै लेबनान गम्भीर आर्थिक संकटसँग जुधिरहेको थियो, त्यसमाथि शक्तिशाली बिस्फोटले थप संकट पदा गरेको छ।
मंगलबार राति...
हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित अरु १० उच्च अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।
चीनले हङकङमा नयाँ सुरक्षा कानून लागु गरेसँगै कडा नीति लिएको अमेरिकाले लाम र हङकङ तथा चीनका अरु १० शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको हो।
अमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले...
एजेन्सी- कोरोना भाइरसले विश्वभर आतंक फैलाइरहँदा विश्वको सर्वाधिक चर्चित सामाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीहरुलाई २०२१ को जुलाईसम्म घरबाटै काम गर्नका लागि अनुमित दिएको छ।
फेसबुकका प्रवक्ताका अनुसार घरबाटै काम गर्ने कर्मचारीलाई कार्यालयको आवश्यक सामग्रीका लागि १००० डलर पनि दिइनेछ भने...












