अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका हुन्। ट्रम्पको उक्त आदेशमा ‘अमेरिकाले हाम्रो राष्ट्रिय...
लेबननको राजधानी बेइरुतमा मङ्गलवार ठूलो विस्फोटन भएसँगै त्यहाँको नेतृत्वमा "गहन परिवर्तन" को आवश्यकता रहेको फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले बताएका छन्। तहसनहस भएको उक्त सहर भ्रमण गरेका माक्रोँले घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धान गरिनुपर्ने धारणा राखेका छन्। लेबननका धेरै नागरिकहरूले भ्रष्टाचार, लापरबाही अनि व्यवस्थापकीय...
बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ। मङ्गलवार भएको विस्फोटनमा कम्तीमा १३५ जनाले ज्यान गुमाएका छन् भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी छ। राष्ट्रपति मीसेल आउनले...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९बारे गलत सूचना दिने भएको भन्दै फेसबुकले उनको पोस्ट हटाइदिएको जनाएको छ । झण्डै बालबालिका कोभिड–१९प्रतिरोधी रहेको भनी ट्रम्पले गरेको फेसबुक पोस्ट हटाइ दिएको हो । फेसबुकले कोभिड–१९को बारेमा हानिकारक गलत सूचना भएकोले यससम्बन्धी कानुनको उल्लंघन भएको...
कोभिड–१९को विषयलाई लिएर पश्चिमाहरूले गर्ने गरेको चीनको आलोचना उनीहरूको असफलताको लाज लुकाउने मुकुन्डो भएको विश्व प्रसिद्ध चिकित्सासम्बन्धी पक्रिका द ल्यान्सेटका प्रमुख सम्पादक डा. रिचार्ड होर्टोनले बताएका छन् । डा. होर्टोनले बेलायती अखबार द गार्डियनमा सार्वजनिक गरेको विचारआधारित आलेखमा भनेका छन्...
लेबनानको राजधानी बेरूतमा मंगलबार भएको बिस्फोटनबाट दुईलाख बढी मानिस घरवार विहीन हुने गरी ठूलो धनजनको क्षति भएको छ । गभर्नर मारवान अब्बुदले मंगलबार भएको बिस्फोटनबाट आधा शहर क्षतिग्रस्त भएको बताए । बिस्फोटनबाट घरवार विहीन भएकालाई तत्काल खाना पानी र बासको आवश्यकता...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आश रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना पनि रहेको बताएका छन् । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले पत्रकार सम्मेलनमा भनेका छन्, ‘अहिले कुनै पनि सिल्भर...
। भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको...
अमेरिका बस्दै आएका राजावादी प्रतिपक्षी नेता जमशिद शर्माहदलाई गरिफ्तार गरिएको इरानले दाबी गरेको छ ।पक्राउ परेका नेताले सन् २००८मा इरानमा भएको बम बिस्फोटनको योजनाकार रहेको इरानले जनाएको छ । इरानको गुप्तचर मन्त्रालयको विज्ञप्तिमा उनलाई कहिले, कहाँ र कसरी गिरफ्तार गरिएको...
दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख भन्दै धेरै पुगेको छ। दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख तीन हजार भन्दा धेरै पुगेको हो । त्यसमध्ये ८ हजार १५३ जनाको ज्यान गएको छ...
- Advertisement -

भरखरै प्राप्त