फेसबुकले अमेरिकी राष्ट्रपति ट्रम्पको पोस्ट फेरि हटायो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९बारे गलत सूचना दिने भएको भन्दै फेसबुकले उनको पोस्ट हटाइदिएको जनाएको छ ।

झण्डै बालबालिका कोभिड–१९प्रतिरोधी रहेको भनी ट्रम्पले गरेको फेसबुक पोस्ट हटाइ दिएको हो ।

फेसबुकले कोभिड–१९को बारेमा हानिकारक गलत सूचना भएकोले यससम्बन्धी कानुनको उल्लंघन भएको जनायो ।

फेसबुकका प्रवक्ता अमेरिकी मिडियालाई यो भिडियोले गलत दाबी गरेको जनाए । कोभिड–१९का बारेमा बनाइएको कानुनका अनुसार मानिसको कुनै पनि समुह कोभिड–१९ प्रतिरोधी भन्नु गलत भएको प्रवक्ताले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

ट्रम्वको फेसबुक पेजबाट यस्तो अच्चम खालको विषयवस्तु यसअघि पनि फेला परेको हो ।

The move was followed by Twitter short while after, who announced they have ordered Trump's campaign account to remove a post featuring the same video, banning it from tweeting again until it does so

फक्स एन्ड फ्रेन्डस शोमा ट्रम्पले सबै स्कूल फेरि खोल्नुपर्ने बेला आएको बताए । उनले भने “ तपाईले बालबालिकालाई हेर्नु भयो भने बालबालिकाहरू लगभग यो रोगबाट बालबालिकाहरू सुरक्षित रहेका छन् ।”

साथै राष्ट्रपति ट्रम्पले यो अरू चीजहरू जस्तो जाने देखिएको बताए ।

जुन महिनामा पनि फेसबुकले अमेरिकी राष्ट्रपति ट्रम्पले नाजी जर्मनीले उपयोग गर्ने गरेको संकेत प्रयोग गरेको पोस्ट हटाइ दिएको जनाएको थियो ।

In a statement, a spokesperson for Facebook said the president's post was removed for violating the social media platform's 'policies around harmful COVID misinformation'
फेसबुकबाट पोष्ट हडाएको वारे जानकारी गराउँदै फेसवुकका प्रवक्ता । फोटोः डेलीमेल युके