नक्सलवादीहरूसँग सम्बन्ध राखेको आरोपमा नागपुर जेलमा आजिवन कारावासको सजाय भोगिरहेका दिल्ली युनिभर्सिटीका प्रोफेसर जिएन साइबाबाले २१ अक्टोबरदेखि भोक हडताल गर्ने घोषणा गरेका छन ।
सरकारले एक महिनादेखि लुगा, औषधि र पुस्तक उपलब्ध नगराएकाले भोक हडताल गर्ने निर्णय गरेको साइबाबाले जनाएका...
भारतको जम्मु कास्मिरको चुंदरा स्थित स्पेशल पुलिस फोर्सका एक अधिकारी एक ४७ राइफल र त्यसको गोलीसहित वेपत्ता भएकाछन् । एसपीओ अफिसर अलताप सहन भट गए रातीबाट वेपत्ता भएको र उनले सिवगत ५ वर्षदेखी त्यस क्षेत्रको कमाण्ड सम्हाल्दै आएको भारतीय...
भारतको जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्तीलाई १४ महिनापछि प्रशासनले रिहा गरेको छ।
जम्मू–कश्मीर प्रशासनका प्रवक्ता रोहित कन्सलले पिडिपी अध्यक्ष मुफ्तीलाई हिरासतबाट रिहा गरिएको जानकारी दिए।
रिहा भएलगत्तै महबूबा मुफ्तीले आफ्ना समर्थक तथा शुभचिन्तकलाई एक सन्देश जारी गरेकी छन्।
‘म...
काजकिस्तानका राष्ट्रपतिले देशका नवनियुक्त प्रधानमन्त्रीलाई अस्वीकृत गरेका छन् । यससँगै मध्य एसियाली देश काजकिस्तानमा राजनीतिक संकट थप गहिरिएको छ ।
सांसदले राष्ट्रवादी राजनीतिज्ञ साडिर जापरोभलाई प्रधानमन्त्रीमा चयन गरे पनि राष्ट्रपति सूरोन्बे जीनबेकोभले अस्वीकृत गरेका हुन् । उनले संसदलाई पुनः मतदान...
दुई साताभन्दा कम समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसयता पहिलो निर्वाचन र्याली सम्बोधन गरेका छन्।
निकै फूर्तीका साथ सम्बोधन गर्दै उनले फ्लोरिडामा उपस्थित भिडलाई आफू उत्तम स्वास्थ्य अवस्थामा रहेको अनि 'रोग प्रतिरोधी' बनेको बताए।
उनले प्रतिस्पर्धी जो...
भारत र चीनबिच सीमा विवाद समाधानको प्रयासमा सोमबार वार्ता हुने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारत–चीनबिच पूर्वी लद्दाखमा जारी सीमा विवाद क मगर्नका लागि सोमबार कमाण्डरस्तरको सातौँ वार्ता हुन लागेको हो ।
यो वार्तामा पहिलोपटक चीनका उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको...
कोभिड–१९ को भाइरस पैसा (नोट), मोबाइल फोनको स्क्रीन तथा स्टीनलेस स्टीलमा २८ दिनसम्म संक्रामक अवस्थामा रहने अनुसन्धानकर्ताले बताएका छन् ।
अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना भाइरस (सार्स–कोभ–२) सोचिए भन्दा अति लामो समयसम्म जीवित रहन सक्ने देखिएको हो...
कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब अरुमा संक्रमण फैलिने सम्भावना नरहेको ह्वाइट हाउसका डाक्टरले बताएका छन् ।
डा. शन कन्लीले बिहीबार यता पहिलोपटक ट्रम्पको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उनका अनुसार अब ट्रम्पबाट संक्रमण अरुमा फैलिने...
अमेरिका वरिष्ठ भाइरसविज्ञ डा. एन्थोनी फाउचीले ह्वाइट हाउसको आलोचना गरेका छन् । गएको सेप्टेम्बर (२६) अन्तिममा ह्वाइट हाउसमा भएको भिडभाडयुक्त कार्यक्रम कोरोना भाइरसको संक्रमणको केन्द्रका रुपमा देखिएपछि डा. फाउचीले आलोचना गरेका हुन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको ह्वाइट हाउस...
"हामी लडाइँ गर्न जाँदैछौँ भन्ने मलाई थाहा थिएन," अब्दुल्ला (नाम परिवर्तन) ले एउटा सन्देश पठाउने एपमार्फत् मलाई भने।
हाम्रो कुराकानी अनियमित र अस्वाभाविक छ। एकजना पत्रकारसँग आफू सम्पर्कमा रहेको आफूभन्दा माथिकाले थाहा पाए के गर्लान् भनेर उनी त्रसित छन्।
"उनीहरूले २,०००...











