
भारतको जम्मु कास्मिरको चुंदरा स्थित स्पेशल पुलिस फोर्सका एक अधिकारी एक ४७ राइफल र त्यसको गोलीसहित वेपत्ता भएकाछन् । एसपीओ अफिसर अलताप सहन भट गए रातीबाट वेपत्ता भएको र उनले सिवगत ५ वर्षदेखी त्यस क्षेत्रको कमाण्ड सम्हाल्दै आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सैनिक र अर्ध सैनिक बल वेपत्ता अलतापको खोजीमा लागेको छ भने त्यस क्षेत्रमा बढ्दो खानतलासीले स्थानीय जनजीवन आतंकित बन्न पुगेको छ ।









