फेसबुकले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बित गर्ने निर्णय गरेको छ ।
गएको जनवरीमा ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो । जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि...
भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधवार जानकारी दिए ।
होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोना भाइरसबाट सङ्क्रमित एक विरामीको मृत्यु भएपछि...
कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।
मृत्यु...
रुसले पूर्वी युरोपेली मुलुक बेलारुसलाई ५० करोड डलर ऋण दिने निर्णय गरेको छ। रुसले दोस्रो पटक बेलारुसलाई ५० करोड डलर ऋण दिने निर्णय शानिबार गरेको हो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँग शनिबार गरेको दोस्रो भेटवार्तामा उक्त...
भियतनाममा तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ।
भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छन् ।
भियटनामका स्वास्थ्य मन्त्री गुयन थान...
अमेरिकाको माथिल्लो सदनले गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ ।
तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पास गरेको प्रस्ताव माथिल्लो सदन सिनेटले भने रोकेको हो । अधिकांश रिपब्किलन...
चिनियाँ प्रयोगशालाबाट कोभिड-१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएका थिए।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई...
कोरोना भाइरस विरुद्ध शरीरमा कुनै तवरले एकपटक रोग प्रतिरोधी क्षमता विकास भएपछि त्यो कम्तीमा एक वर्षसम्म प्रभावकारी हुन्छ। तर, कुनै मानिस कोरोना भाइरस एकपटक लागेर त्यसको संक्रमणबाट मुक्त भएको छ र उसले त्यसमाथिबाट भ्याक्सिन पनि लगायो भने त्यस्तो अवस्थामा...
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारे तीव्र गतिमा अध्ययन गर्न गुप्तचर निकायहरुलाई आदेश दिएका छन् ।
कोरोना भाइरसको उत्पतिबारे विवाद र आशंक बढ्दै गएका बेला अमेरिकी राष्ट्रपति बाइडेनले ९० दिन भित्र अध्ययन गरिसक्न गुप्तचर निकायका प्रमुखहरुलाई आदेश...
फाइजर र अक्सफोड–एस्ट्राजेनेकाका कोरोना भाइरसविरुद्धका खोप भारतमा पहिलोपटक पुष्टि भएको संक्रामक भेरियन्टविरुद्ध प्रभावकारी देखिएको छ ।
भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टमा खोप प्रभावकारी छ कि छैन भन्ने हेर्नका लागि गरिएको अध्ययनमा खोप प्रभावकारी देखिएको हो । खोपको दुई मात्रा...










