भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
सोमबार बिहानै मोदीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लिएको ट्विटरमार्फत जानकारी दिएका छन्।
मोदीले कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रसंशा गरेका छन्।
मोदीले कोरोनाविरुद्धको खोप लगाउन सबैमा अपिल पनि...
व्हाइट हाउस छाडेपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक सार्वजनिक मञ्चबाट भाषण गरेका छन्।
कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्समा ट्रम्पले जो बाइेडनको आलोचना गरे।
‘अमेरिका फर्स्ट’को नीतिलाई बाइडेनले ‘अमेरिका लास्ट’ बनाएको उनको आरोप छ।
ट्रम्पले आफूलाई नयाँ पार्टी खोल्न थालेको भनेर चलाइएका हल्लाहरु...
म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ।
संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले यसलाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन बताएको छ।
आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा...
नाइजेरियामा सशस्त्र समूहले एक विद्यालयबाट ३ सय भन्दा धेरै विद्यार्थीलाई अपहरण गरेको घटनामा राष्ट्रपति मोहम्मद बुहारीले सरकार ब्ल्याकमेलमा नफस्ने चेतावनी दिएका छन्।
स्कुले बालबालिकाको अपहरणलाई अमानवीय र सम्पूर्ण रुपमा अस्वीकार्य गर्ने बताउँदै राष्ट्रपति बुहारीले सरकार लुटेराहरुसँग नझुक्ने बताएका हुन्।
उनले फिरौती...
अमेरिकी गुप्तचर निकाय सिआइएको एक रिपोर्टले साउदी अरबका युवराज सलमान बिन मोहम्मदले नै निर्वासनमा रहेका साउदी पत्रकार जमाल खाशोग्गीको हत्याको मञ्जुरी दिएको उल्लेख गरेको छ।
बाइेडन प्रशासनले शुक्रबार जारी गरेको उक्त रिपोर्टमा साउदी युवराजले उनको हत्याको योजनालाई सहमति दिएकाे उल्लेख...
सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ।
सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग प्रतिबन्ध लगाएको हो।
'फेब्रुअरी १ मा भएको कू र त्यसपछिका हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु...
समाचार सामग्रीका लागि पैसा फेसबुक र गुललले पैसा तिर्नु पर्ने विश्वको पहिलो कानून अस्ट्रेलियाले पारित गरेको छ ।
अमेरिकी टेक जाइन्टले समाचार सामग्री सम्बन्धी कानूनको विरोध गरिरहेका छन्।
गएको हप्ता फेसबुकले अस्ट्रेलियाका सम्पूर्ण समाचार सामग्रीमा प्रतिबन्ध लगाएको थियो। तर तीव्र आलोचना...
एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकायले जनाएको छ ।
अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै...
भारतीय थल सेना प्रमुख जनरत नरवणेले भारत र चीन सिमा क्षेत्रको पैंगोग क्षेत्रको उत्तरी तथा दक्षिणी किनारबाट दुबै देशका सैनिकहरु पछि हटेपछिको मरिणाम धेरै राम्रो लाभकारी रहेको बताएकाछन् । यी क्षेत्रबाट दुबै देहका सैनिकहरु पछाडि हटेपछि पूर्वि लद्दाखसँग जोडिएको...
उडान लगत्तै इन्जिनमा समस्या आएर आगलागी भइ एक भाग खसेपछि अमेरिकाको युनाइटेड एअरलाइन्सले आफ्ना २४ विमान ग्राउण्डेड गरेको छ।
बोइङ्ग ७७७ विमान शनिबार डेन्वरबाट उडान भरेपछि इन्जिनमा समस्या आइ एक भागमा आगलागी भएको थियो। त्यसपछि सो संस्करणका २४ विमान ग्राण्डेड...











