अन्तर्राष्ट्रिय

नाइजेरियामा सशस्त्र समूहले एक विद्यालयबाट ३ सय भन्दा धेरै विद्यार्थीलाई अपहरण गरेको घटनामा राष्ट्रपति मोहम्मद बुहारीले सरकार ब्ल्याकमेलमा नफस्ने चेतावनी दिएका छन्। स्कुले बालबालिकाको अपहरणलाई अमानवीय र सम्पूर्ण रुपमा अस्वीकार्य गर्ने बताउँदै राष्ट्रपति बुहारीले सरकार लुटेराहरुसँग नझुक्ने बताएका हुन्। उनले फिरौती...
चीनले लागु गरेको विवादास्पद नयाँ सुरक्षा कानून उल्लंघन गरेमा हङकङका बासिन्दाले आजीवन जेल सजाय भोग्नु पर्ने देखिएको छ । चीनले नयाँ सुरक्षा कानून मंगलबार पारित गरी बुधबार कार्यान्वयनमा ल्याएको हो । स्वायत्त क्षेत्र हङकङमा बेइजिङ्गको शक्ति र उपस्थिति थप बलियो बनाउने...
मुलुकलाई आर्थिक संकटमा पारेको भन्दै आन्दोलनरत श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा कब्जा गरेका छन । सुरक्षाकर्मीसँग झडप भए पनि प्रदर्शनकारीहरु बार भत्काएर प्रधानमन्त्री कार्यालयमा दिउसोबाट कब्जा जमाएका हुन । समाचार संस्था न्युजवायरले जनाएअनुसार बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री...
अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ । ड्रोन आक्रमणमा आइएसका एक सदस्य मारिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन् । मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १७० भन्दा बढीको ज्यान...
उत्तर कोरियाली नेता किम जोङ उन स्वास्थ्यसम्बन्धी गम्भीर खतरामा परेका छन् । उनी शल्यक्रिया पछि गम्भीर अवस्थामा पुगेको उत्तर कोरियाको निगरानी गरिरहेको अमेरिकी गुप्तचरहरूको समूह सम्बद्ध स्रोतले यो जानकारी दिएको हो । ती अमेरिकी अधिकारीहरूको अनुसार अप्रिल १५मा आयोजना गरिने...
दर्जनौं अनुयायीहरूसहित गुम्बामा अवरोध गर्ने एक अपमानित रूसी भिक्षुलाई शुक्रबार सात वर्षको जेल सजाय सुनाइएको छ ।फादर सर्गी जसको धर्मनिरपेक्ष नाम निकोलाई रोमानोभ हो र उनलाई आत्महत्या गर्न उक्साउने, धार्मिक विश्वास र सतर्कता अपमान गरेको आरोपमा छ वर्षको जेल...
कोरोना भाइरसको महामारीका कारण बेलायतमा पनि १० हजारभन्दा बढीको मृत्यु भएको छ। आइतबार साँझसम्म बेलायतमा १० हजार ६ सय १२ जनाको ज्यान गएको छ। यो भाइरसले १० हजार बढी ज्यान गुमाउने बेलायत पाँचौँ देश हो। अमेरिकामा सर्वाधिक २० हजार ६...
पाकिस्तानको तनाबग्रस्त क्षेत्र मानिएको बालोचिस्तान प्रान्तमा भएको सशस्त्र झडपमा सात पाकिस्तानी सैनिक र कम्तीमा १३ जना आतङ्ककारी मारिएका सेनाले बिहीबार जनाएको छ। यद्यपि विद्राहीहरूले लडाईँ अझै जारी रहेको र झडपमा दर्जन बढी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। बालोच विद्रोहीहरूले गत...
कोरोना भाइरसको संक्रमणका कारण टर्कीमा ८० जना डाक्टर र स्वास्थ्य कर्मीको मृत्यु भएपछि डाक्टरहरुले पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट पिपिई लगायतका सामाग्रीहर नभए उपचारमा संलग्न हुन नसक्ने चेतावनी दिएका छन् । टर्कीमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण ५९६...
प्रतिद्वन्द्वी दक्षिणकोरियाले अन्तरिक्षमा आधारित निगरानी निर्माण गर्ने रकेट प्रक्षेपण गरेको भोलिपल्ट उत्तरकोरियाले छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ। प्योङयाङले शनिबार आफ्नो पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो। प्रतिद्वन्द्वी दुई कोरियाबीचको सिमानामा उत्तरकोरियाले पाँचवटा ‘ड्रोन’ उडाएको आरोप लगाएर तनाव...
- Advertisement -

भरखरै प्राप्त