अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको मुद्दा सम्बोधनका लागि शृङ्खलावद्ध रुपमा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाइडेनले केही स्थानमा उर्जा उत्खननमा प्रतिबन्ध लगाउनेसहितका आदेश जारी गरेका हुन् । सार्वजनिक नयाँ तेल तथा ग्यासका लागि सार्वजनिक जमिनको प्रयोगमा प्रतिबन्ध लगाउनेसँगै...
चीनसँग सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पूर्वी लद्दाखको लेहमा गएर सैनिकलाई सम्बोधन गरे । उनले चिनियाँ सैनिकसँगको भिडन्तमा घाइते भएका सैनिकलाई भेटे । सैनिकहरुलाई सम्बोधन गरे । चीनसँगको भिडन्तमा देखाएको साहसको चर्चा घर–घरमा रहेको भन्दै...
कोरोना भाइरस (कोभिड १९) को स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ हजार ६ सय ५७ पुगेको छ । सबैभन्दा...
अफगानिस्तानका राष्ट्रपतिको कार्यालयमा कार्यरत कम्तिमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुरुमा राष्ट्रपति कार्यालयका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताइए पनि यो सख्या ४० पुगेको आइतबार उल्लेख गरेको छ । अफगानिस्तान सरकारले...
जर्मनीले बेलायत, फ्रान्स र अमेरिकासँगको गठबन्धन बनाएर चीनलाई कोरोनाभाइरसबाट भएको क्षतिका लागि एक खर्ब ३० अर्ब पाउन्डस्टर्लिङ बराबरको एक बिल भुक्तानी गर्न पठाएको छ । जर्मनीले चीनमाथि आक्रोश पोख्दै  कोरोनाभाइरस महामारीको असरको जिम्मा चीनले लिनुपर्ने भन्दै यो बिल पठाएको एक...
गत मंगलबार भएको ४६ औँ अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिकका तर्फबाट जो बाइडेन निर्वाचित हुने निश्चित भएको छ। २० इलेक्टोलर सिट भएको पेन्सेल्भिनियामा बाइडेनले सहज अग्रता बनाएसँगै राष्ट्रपतिमा उनको चयन निश्चित भएको सिएनएनले  बताएको छ। ११ सिट भएको एरिजोना र ६ सिट...
प्रहरी हिरासतमा निधन भएका निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइठको सम्झनामा श्रद्धाञ्जली सभा भएको छ । गएको मे २५ मा निधन भएका फ्लोइडको मिनियापोलसमा भएको स्मृतिसभामा राजनीतिज्ञदेखि सेलिब्रेटिसम्मको सहभागिता रह्यो । मिनेशोटा राज्यको मिनियापोलसका फ्लोइडलाई श्वेत प्रहरी अधिकारीले घुँडाले घाँटीमा...
सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको छ। कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ। उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास...
उत्तर कोरियाले दुई वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी नेतृत्वको सैन्य अभ्यासलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला उत्तरले दुई वटा व्यालिष्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाको दक्षिणपूर्वी क्षेत्रबाट मिसाइल प्रहार गरिएको...
काठमाडौं: वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ । सोलले मङ्गलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ । सोलले लामो...
- Advertisement -

भरखरै प्राप्त