अन्तर्राष्ट्रिय

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडिसीले कोभिडविरुद्धको पूर्ण खोप लगाएकाले अब मास्क लगाइराख्नु नपर्ने जनाएको छ। घरभित्र होस् या बाहिर पूर्ण रूपमा खोप लगाएकाले मास्क लगाउनु नपर्ने सिडिसीले जनाएको हो। त्यसैगरी सिडिसीले पूर्ण खोप लिएकाले सामाजिक दुरी...
अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन भारत भ्रमणमा रहेका बेला तालिबान नेता मुल्ला बरादर चीनको भ्रमणमा छन् । ब्लिंकेनले अफगानिस्तानको सुरक्षा, क्षेत्रीय स्थिरता तथा विकासलाई लिएर भारतीय समकक्षीसँग वार्ता गरेका बेला तालिबान नेता मुल्ला बरादरले चिनियाँ विदेश मन्त्री वाङ्ग यीसँग भेटवार्ता...
रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदैछ। केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन्। यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ। युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएपछि निर्माण...
अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको बिवादास्पद विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीन र अमेरिकाबीचको जुहारी पुनः सुरु भएको छ । बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई लिएर...
रुसको रक्षा मन्त्रालयले उत्तरी कुरिल टापुमा मोबाइल तटीय रक्षा क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको बताएको छ । जापान र रूसी कामचाटका प्रायद्वीपको बीचमा फैलिएको रणनीतिक रूपमा अवस्थित टापुहरूको शृंखलाको एक हिस्सा। जापानले रुसी-नियन्त्रित दक्षिणी कुरिल टापुहरूमा दावी गरेको छ जसलाई टोकियोले...
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी १ सय भन्दा बढीको मृत्यु भएको छ। चिनियाँ अधिकारीहरुका अनुसार दुई सय भन्दा बढी घाइते भएका छन्। उत्तर-पश्चिम चीनमा सोमबार राती गएको भूकम्पमा परेर कम्तीमा १११ जनाको मृत्यु हुनुका साथै २२० जना...
चीनले कोरोनाभाइरसबाट १ सय ८ जना नयाँ सङ्क्रमित पाइएको जनाएको छ जुन पाँच साताभन्दा लामो समयपछिको उच्च सङ्ख्या हो। ती मध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ। आधाभन्दा बढी मानिसहरू रुससँग सीमा जोडिएको उत्तरी प्रान्त खेलुङजियाङका रहेका छन्। भाइरस सुरुमा...
उत्तर कोरियाका नेता किम जोङ–उनको ‘जीवित र स्वस्थ’ रहेको दक्षिण कोरियाले बताएको छ । मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहितका खबर आएका बेला दक्षिण कोरियाको यस्तो टिप्पणी आएको हो । किमको स्वास्थ्य राम्रो रहेको र उनी जीवित...
सन् २००१ सेप्टेम्बर ११का दिन ओसामा बिन लादेन नेतृत्वको अल कायदाका अपहरणकारीलाई अमेरिकाको रक्षामन्त्रालय पेन्टागनमा आक्रमण गर्न सघाउनेको खुलासा अमेरिकी जासुसी संस्था संघीय अनुसन्धान ब्युरो( एफबीआई)को त्रुटिबाट हुन पुगेको छ । एफबीआईले सेप्टेम्बर ११का पीडितहरूले साउदी सरकार विरूद्ध दायर गरेको...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न सकिने सम्भावना देखिएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण पुनः सुरु गर्ने भएको छ। केही समयअघि एक विस्तृत अध्ययनमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढाउने देखिएपछि डब्लुएचओले परीक्षण...
- Advertisement -

भरखरै प्राप्त