अन्तर्राष्ट्रिय

अमेरिकाले कोरोनाभाइरस विरूद्धको लडाइँमा चाहिने आवश्यक चिकित्सा क्षेत्रका सामान लुट्ला भनी चिन्तामा पेरु रहेको देखिएको छ । पेरुले अहिलेसम्म कोभिड–१९को परीक्षण किट बोकेको विमानको उडान सेवाको बाटो खुलाएको छैन् । महामारी रोगप्रति प्रतिक्रिया जनाउने समितिको प्रमुखले अमेरिकाबाट आफ्नो मेडिकल सामान...
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफू गम्भीर बिरामी परेर अस्पताल भर्ना भएका बेला ‘आकश्मिक योजना’ हरु बनाइएको खुलाएका छन् । कोरोना भाइरसको संक्रमणका कारण गम्भीर बिरामी परेका जोन्सनले तीन दिन आइसियूमा बिताएका थिए । द सनलाई आइतबार दिएको अन्तर्वार्तामा उनले भनेका...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका छन् । उनले चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको दोहोर्‍याएका छन् । उनले भनेका छन्, ‘दुवै...
युरोपमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु फुकुवा गरेसँगै पछिल्ला हप्तामा संक्रमण बढेको देखिएको हो । अर्मेनिया, स्वीडेन, माल्डोभा, नर्थ मेशेडोनियासहितका ११ देशमा संक्रमण बढ्दो...
लेबननको राजधानी बेइरुतमा मङ्गलवार ठूलो विस्फोटन भएसँगै त्यहाँको नेतृत्वमा "गहन परिवर्तन" को आवश्यकता रहेको फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले बताएका छन्। तहसनहस भएको उक्त सहर भ्रमण गरेका माक्रोँले घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धान गरिनुपर्ने धारणा राखेका छन्। लेबननका धेरै नागरिकहरूले भ्रष्टाचार, लापरबाही अनि व्यवस्थापकीय...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनित भएका छन् । मनोनित हुनेहरुमा एलबी क्षेत्री- (नेपाल), निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्पा शर्मा (भारत) राम खत्री (अमेरिका) र...
राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कार अभियोगको बचाउ प्रयासमा अमेरिकाको न्याय विभाग असफल भएको छ। एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरेका छन्। कोलमिस्ट इ जिन कारोलले ट्रम्पमाथि बलात्कारको...
राकेश व्यास दिल्लीबाहिर जारी धर्नामा सहभागी हुन आएका किसान हुन्। ठूलो माछोले सानो माछोलाई खाने उदाहरण सुनाउँदै उनी अब ठूला व्यापारीले आफूहरूलाई सखाप पारिदिने बताउँछन्। पन्जाब र हरियाणा राज्यका व्यासजस्ता दशौँ हजार किसान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग तीनवटा...
जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन् । राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन् । उनले १२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर राष्ट्रपतिको शपथ लिएका हुन् । ७८ वर्षका बाइडेन सबैभन्दा पाको...
मेक्सिकोले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरि सार्वजनिक गरेको छ । अध्यावधिक तथ्यांक अनुसार मेक्सिकोमा हालसम्म भनिए भन्दा ६० प्रतिशत बढिको कोरोना भाइरसका कारण ज्यान गएको छ । मेक्सिकोमा कोभिड–१९ का कारण तीन लाख २१ हजार भन्दा...
- Advertisement -

भरखरै प्राप्त