अन्तर्राष्ट्रिय

सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ। भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ। बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ। अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको...
कतारमा विभिन्न कसूरमा जेल जीवन बिताइरहेका १७ जना नेपालीले आममाफी पाएका छन्।कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले विश्वमा फैलिरहेको महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्थालाई मध्यनजर गर्दै कैदीहरूलाई आममाफी दिने घोषणा गरेका हुन्। कैदीहरूको स्वास्थ्य र...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि पत्रकारसँग उल्झिएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार भएको कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलनमा ट्रम्प पुनः पत्रकारसँग विवादमा उत्रिएका हुन् । अमेरिकी टेलिभिजन नेटवर्क सिबिएस न्यूजकी पत्रकारले सोधेको प्रश्नको टर्रो जवाफ दिएका...
मुम्बई लामो समयदेखि सधैँ दौडिरहने सहरको रूपमा चिनिएको छ। यो अलि अविश्वसनीय लाग्छ र आफ्नो जीवनको लामो समय यहाँ बसेको आधारमा म त्यो कुरा सत्य हो भनेर भन्न सक्छु। सन् २००८ को आक्रमणको बेलामा पनि जति बेला दक्षिण मुम्बईमा बन्दुकधारीहरू...
विश्वभर शुक्रबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । शुक्रबार एकैदिन विश्वभर दुई लाख ३७ हजार ७४३ जना संक्रमित थपिएको डब्लुएचओले उल्लेख गरेको छ । सबैभन्दो धेरै अमेरिका, ब्राजिल,...
उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गरेका छन्। पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गरेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ। मुलुकका ‘नीतिगत’ कमजोरीलाई सम्बोधन गर्न...
भारत प्रशासित श्रीनगरमा एक चर्चित वकिलको गोली हानी हत्या भएको छ। द इण्डियन एक्सप्रेसमा प्रकाशित खबर अनुसार बाबर कादरीले तीन दिन पहिले नै आफ्नो ज्यान खतरामा रहेको बताएका थिए। अज्ञात हमलाकारीहरुले बिहीबार उनको गोली हानी हत्या गरेका हुन्। ती वकिलले मानवाधिकार...
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्। गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताए। उनले भने, ‘म गर्वले भन्छु...
 चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिवद्ध रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीले स्वायत्तता, पूर्ण समानता, पारस्परिक विश्वास र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप...
- Advertisement -

भरखरै प्राप्त