संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकायका प्रमुखले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिन इरान सहमत भएको बताएका छन्।
तर हतारमा गरिएको उक्त सम्झौताले इन्टरन्याश्नल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का निरीक्षणकर्ताहरूलाई अब अनुगमनको कम मात्र पहुँच...
म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शनमा सहभागी भएका मध्ये कम्तीमा दुईजनाको मृत्यु भएको छ। प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको ज्यादतीका कारण कम्तीमा दुई प्रदर्शनकारीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
म्यानमारमा पछिल्लो दुई हप्तादेखि सैनिक शासनक विरुद्ध प्रदर्शन हुँदै आएको छ । प्रहरीले...
अमेरिका औपचारिक रुपमा जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा फर्किएको छ।
तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा सम्झौताबाट बाहिर निकालेको १०७ दिनपछि (शुक्रबार) अमेरिका पुनः सो सम्झौतामा फर्किएको हो ।
आफ्नो चुनावी प्रतिवद्धता अनुसार राष्ट्रपति जो बाइडेनले अमेरिकालाई विश्वव्यापी गम्भीर समस्याका...
बेइजिङ संसारकै सबैभन्दा प्रदूषितमध्येको एउटा सहर हो। तर त्यहाँ बादल हटेर घाम लागेको देखियो भने त्यो दिन कुनै महत्त्वपूर्ण राजनीतिक भेटवार्ता वा अन्तर्राष्ट्रिय महत्त्वको कार्यक्रम आयोजना भइरहेको हुन्छ। त्यो कुनै संयोग होइन।
चिनियाँ अधिकारीहरूले मौसमलाई कृत्रिम रूपमा परिवर्तन गर्ने कार्यक्रम...
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ।
अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो।
नेपाली समयानुसार शुक्रबार बिहान करिब २ः४० बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको...
भारतका गृह मन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष अमित शाहले नेपाल र श्रीलंकामा भाजपा अनुकुलकाे सरकार स्थापना गर्ने खुलासा गरेका छन् ।
त्रिपूराका मुख्य मन्त्री विप्लव देवले अमित शाहसँग आफ्नाे कुरा भए अनुसार नेपाल र श्रीलंकामा...
सद भवनमा जनवरी ६ मा भएको हिंसात्मक आक्रमणका लागि समर्थकहरुलाई उक्साएको अरोपमा महाअभियोगको सामना गरेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरुले घटनामा ट्रम्पको कुनै संलग्नता नै नरहेको भन्दै बचाउ गरेका छन् ।
संसद भवनमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँचजनाको ज्यान...
शितयुद्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका अमेरिकाका पूर्व विदेश मन्त्री जर्ज शुल्ट्जको निधन भएको छ ।
२० औँ शताब्दीको अन्त्यतिर परराष्ट्र नीतिलाई महत्वपूर्ण आकार दिन केन्द्रीय भूमिका खेलेका शुल्ट्जको १०० वर्षको उमेरमा निधन भएको हो ।
क्यालिफोर्नियाको स्टानफोर्डमा रहेको घरमा...
बिश्व स्थास्थ्य संगठनले कोरोना भाइरस उत्पत्तिको कारण पत्ता लगाएको छ । कोरोना भाइरस संक्रमण सुरु भएको चीनको वुहानमा स्थलगत भ्रमणपछि बिश्व स्वास्थ्य संगठनको टोलीले त्यहाँको सामुद्रिक खाना राखिएको बजारमा कोरोना (कोभिड–१९) को संक्रमण फैलिएको बताएको हो ।
विश्व स्वास्थ्य संगठनका...
म्यानमारमा सेनाको कू विरुद्ध आम नागरिकहरु सडक प्रदर्शनमा उत्रन थालेका छन्। यसरी भइरहेका प्रदर्शनमा अब शिक्षक र विद्यार्थी पनि सहभागी हुन थालेका छन्।
म्यानमारको ठूलो शहर यांगूनको एक विश्वविद्यालयमा प्रदर्शनकारीहरुले जेलमा थुनिएका आङ साङ सूकीसहितका नेताको रिहाईको माग गरेका छन्...












