तीन दशकदेखी नेपाली सञ्चार माध्यममा कार्टुन बनाउँदै आएका राजेश मानन्धरको मुख्य पेशानैं यही हो । उनी कान्तिपुर दैनिक, सन्देश जनप्रिय साप्ताहिकलगायत विभिन्न सञ्चारमाध्यममा निरन्तर कार्टुन मार्फत विकृत समाज र राजनीतिप्रति तिखो प्रहारगर्दै आएकाछन् । उनले लकडाउनमा कोरोना कहर भन्ने...
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ...
मीरा नायरको वेब सिरिज ‘द सूटेबल बोय’ को पहिलो एपिसोड बीबीसीमा रिलिज भएपछि तब्बू र ईशान खट्टरको चुम्बनको दृश्य चर्चामा आएको छ । तब्बू यो सिरिजमा एक नृत्याङ्गना सईदा बाईको भूमिका निभाइरहेकी छिन् । ईशान खट्टर र उनीबीच उत्कृष्ट...
बलिउडका सुपरस्टार सलमान खानले लकडाउनको सबैजसो समय आफ्नो पानभेल फाम हाउसमा बिताएका छन्।
यो समयमा अभिनेताले गीत रेकर्ड गराए, केही विज्ञापनहरु, केही प्रवर्दनका दृश्यहरु। उनले ट्वीटरमा सँधै आफ्नो कामको जानकारी गराईराखेका छन्। उनका पोस्टमा हजारौँ फ्यानको राम्रो प्रतिक्रिया देखिन्छ। तर...
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका उनीहरुलाई मुम्बईको नानावती अस्पताल लगिएको समाचार संस्था एएनआईले जनाएको छ ।
संक्रमण देखिएपछि कुनै स्वास्थ्य समस्या नखिएका उनीहरु घरमै थिए । तर...
कोरोना महामारीका बहानामा कामबाट निकालिएको, पेशागत सुरक्षाको ग्यारेन्टी नभएको र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नभएको भन्दै पत्रकार महासंघको अगुवाइमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ ।
काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारका बिभिन्न संगठन तथा स्वतन्त्र पत्रकारहरुले संयुक्त रुपमा प्रदर्शन गरेका...
नायिका साम्राज्ञी राज्य लक्ष्मीदेवी शाहले आफू अहिले कुनै पनि सञ्चार माध्यममा नजाने बताएकी छन्। उनले आफ्नो इन्स्टाग्रामबाट नै जे जे भन्न मन लाग्छ, भन्ने तर मिडियामा नजाने बताएकी छन्।
‘जतिबेला मलाई भन्न मन लागेको थियो, केही बोलिहाले पनि त्यो कुरालाई...
चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष दयाराम दाहाल भएका छन्। उनलाई बिहिबार बसेको मन्त्री परिषद्को बैठकले नयाँ अध्यक्ष बनाउने घोषणा गरेको हो। उनी चलचित्र विकास बोर्डका सदस्य तथा चलचित्र लेखक, निर्देशक तथा गीतकार हुन्।
विकास बोर्डका पूर्व अध्यक्ष केशव भट्टराईको आकस्मिक...
म चाहन्थेँ, मेरो सरकारले लकडाउन अवधिभरको घरभाडा छुट गर्न घरधनीलाई प्रेरित गरोस् । त्यसका लागि बैंकहरूलाई यो अवधिको लोन किस्ता छुट गर्न कार्यक्रम ल्याओस् । स्कुलको फि तिर्नु नपरोस् । अत्यावश्यक सामाग्रीको आपूर्ति सहज बनाओस् । स्वास्थ्यसेवा चुस्त दुरुस्त...
हातमा सुरजको बादशाह लिएरदाउ कुरिराखेको थिएँसरकारले सुटुक्क फाल्यो दुवाको तुरूप
र यही भएथ्यो पटकपटकभयो जसरि यसपटक
सर्लक्कै सोरिदियो आशा ,भरोसा र सपनाको संसारथुईक्क ! म जनतापत्तै नपाई फेरी अचेत चिप्लिएँ.................अचेतावस्थामाकोतरिएका ,चिथोरिएका आफ्नै आला घाउहरुबाटतपतप खसेका रक्त थोपाको आवाजले जब बिउँत्यायोमेरै आगाडी...