राजेश मानन्धरको झटारो

तीन दशकदेखी नेपाली सञ्चार माध्यममा कार्टुन बनाउँदै आएका राजेश मानन्धरको मुख्य पेशानैं यही हो । उनी कान्तिपुर दैनिक, सन्देश जनप्रिय साप्ताहिकलगायत विभिन्न सञ्चारमाध्यममा निरन्तर कार्टुन मार्फत विकृत समाज र राजनीतिप्रति तिखो प्रहारगर्दै आएकाछन् । उनले लकडाउनमा कोरोना कहर भन्ने कार्टुनको संग्रह पनि प्रकाशन गरेकाछन् । साप्ताहिक रुपमा प्रदेश खबर डटकमका निम्ती मानन्धरले बनाएको कार्टुन यहाँ प्रस्तुत गरेका छौं । सम्पादक