नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ सिन्धुलीकी अध्यक्ष पार्वती सुनुवारले स्थानीय निर्वाचनमा सहयोग गरेको रकम संगठनलाई फिर्ता गरेकी छन् । अनेमसंघका सदस्यहरुले स्थानीय तहको निर्वाचनमा गरेको ६२ हजार रुपैयाँ आर्थिक सहयोग रकम आज संगठनमैं फिर्ता गरेकी हुन्।...
देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको मौसम पूर्वानुमान...
नेपाल सरकार (मन्त्रीस्तर)को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न...
मेरी बुहारी सविना अमेरिकाको भर्जिनियामा छिन् आजकल । उनले रातो साडी र ब्लाउजमा सजिएकी एक महिलासँगै खिचेको फोटो फेसबुकको स्टोरीमा राखेकी रहिछन् । हेरेँ शान्ता चौधरीजस्तै लाग्यो, तै पनि विश्वस्त बन्न सकिन र सविनालाई सोधें । उनले “अमेरिकाबाट नेपाल...
पुरातात्त्विक महत्त्व बोकेको चिसापानीगढीको संरक्षण कार्य प्राथमिकता साथ गर्न थालिएको छ। मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको ऐतिहासिक चिसापानी गढीको संरक्षण तथा पुनर्निर्माणको काम यतिखेर धमाधम भइरहेको छ। गढी संरक्षण र सम्बर्द्धनका लागि संघीय र प्रदेश सरकारले लगानी गरेर काम गरिरहेका छन्...
सिन्धुली: निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई धोती लगाउँदै सत्तारुढ गठबन्धनरत दल माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनले उम्मेदवारी दर्तागर्न जाँदा ठूलो मास देखाउने नाममा वालवालिकाको अत्याधिक प्रयोग गरेकाछन् ।उम्मेदवारी दर्ता गराउन जाने क्रममा निकालिएको ¥यालीमा सिन्धुलीको मरिण गाउँपालिकामा...
हाम्रा आदरणीय पाठक, लेखक, शुभेच्छुक, विज्ञापनदाता एवम् देश विदेशमा रहनुभएका समस्त नेपाली आमा बुवा, दाजु भाई तथा दिदी बहिनीमा नयाँ वर्ष २०७९ ले सुख शान्ति र सम्बृद्धि ल्याओस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं ।सन्देश जनप्रिय साप्ताहिक एवम् प्रदेशखबर प्रकाशन...
कमलामाई नगरपालिका वडा नं. २ चपौलीका महेश ठटाल र स्वस्तिकाले १७ बर्षको उमेरमा प्रेम पछि भागेर बिवाह गरे । २०७४ साल मंसिरमा ५ गते भागेर बिवाह गर्ने महेश र स्वस्तिकालाई महेशका परिवारले २०७४ साल माग २४ गते धुमधामसंग भित्राए...
युक्रेन र रुसबीच आक्रमण जारी रहेका बेला पश्चिमा नियन्त्रित गुगलले रूसी राज्य मिडियालाई विज्ञापनहरूको लागि पैसा प्राप्त गर्न प्रतिबन्ध लगाएको छ । यसअघि, युट्युबले युक्रेनमा विशेष सैन्य कारबाहीका कारण केही रुसी च्यानलहरूलाई विज्ञापनका लागि पैसा लिनबाट रोकेको पुष्टि गरेको...
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले कुनै पनि प्रकारको उक्साहटको जवाफ नदिने बताएका छन् । आफूहरुलाई उक्साएर विदेशीहरुले देशको पूर्वी क्षेत्रमा युद्ध भड्काउन चाहेको भन्दै त्यसको कुनै जवाफ नदिने बताएका हुन् । पूर्वी युक्रेनमा विगत ८ वर्षदेखि बिद्रोही समूहले आफ्नो...
- Advertisement -

भरखरै प्राप्त