७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मालपोत कार्यालय सिन्धुलीले गाउँ ब्लकको जग्गा धनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ ।कार्यालयमा आयोजित एक औपचारीक कार्यक्रम मार्फत गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्भित जग्गा धनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो...
काठमाडौ/नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनको प्रथम राष्ट्रिय सम्मेलन फागुन ८ गते राजधानी काठमाडौमा हुने भएको छ । राष्ट्रिय पुँजी र पेशागत सुरक्षाका लागि सम्पूर्ण यातायात श्रमिकहरु एक होऔं भन्ने मुल नाराका साथ राष्ट्रियसभामा हुने सम्मेलनको नेकपाका नेता एवम्...
बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा बुधबार सार्वजनिक गरिएका अभियुक्तबारे प्रहरीले तीनवटा दाबी गरेको छ- घटना भएको समयमा यी आरोपी घटनास्थल क्षेत्रमा रहेको प्राविधिक अनुसन्धानले देखाउँछ। उनलाई त्यहाँ देख्ने मान्छे पनि छन् र उनले...
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालबारे प्रमाण बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ।
अधिवक्ता बालकृष्ण न्यौपानेले दर्ता गरेको रिटमा सुनुवाई गर्दै न्यायाधिशद्धय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
न्यौपानले नेपाललाई...
बिगतमा झै यसपटक पनि महाधिवेशनबिनै पार्टीको नेतृत्व कब्जा गर्ने प्रयाश असफल बनेपछि तीन जना पूर्वप्रधानमन्त्रीले खडा गर्नुभएको समुह एजेण्डाबिहीनसँगै राजनीतिक र बैचारिक रुपमा पनि टाट पल्टिएको पुष्टि भएको छ ।
प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अफूबिरुद्धको कू...
आमहड्तालका नाममा ट्याक्सी जलाएको विरोधमा ट्याक्सी व्यवसायीहरुले शनिबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
गत बिहीबार नेकपाको प्रचण्ड नेपाल समूहको आमहड्तालका क्रममा काठमाडौँमा एक ट्याक्सीमाथि आगजनी गरिएको थियो । यात्रु बनेर चढेका मानिसले पेट्रोल छर्केर आगजनी गरेका थिए।
लगातार रुपमा ट्याक्सी व्यवसायी...
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौं फैसला उल्ट्याउँदै उच्च अदालत, ललितपुरले ढुंगेललाई एक लाख रुपैयाँ धरौटी माग्ने फैसला गरेको थियो । तर, त्यसविरुद्ध परेको पुनरावेदनको निवेदनमाथि सुनवाइ गर्दै...
आदरणीय कमरेड गणेश कुमार पहाडीज्यू,
बहुदलीय ब्यबस्था शासकीय स्वारुप लोकतन्त्र, गणतन्त्र या कि धर्मनिरिपेक्ष यी सबै नेपाली जनता पाएका छन अब बाकी के का लागि पद पैसा ? पटक पटक हामी ले वा भनौ सिन्धुलीबासी यानिक अझौ निर्वाचन क्षेत्र न...
नेकपा (प्रचण्ड–नेपाल खेमा) ले आह्वान गरेको आम हड्तालको प्रभाव काठमाडौँ उपत्यकासहितका स्थानमा बिहानैदेखि देखिन थालेको छ ।
प्रहरीले बिहीबार बिहानै बन्द गराउँदै हिँड्ने कम्तीमा ३० जनालाई पक्राउ गरेको काठमाडौ प्रहरीले बताएको छ ।
गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् ।...
स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ।
बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए।
रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले...












