आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन देशभर धुमधामसँग मनाइँदै छ। आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने प्रचलन छ। त्यस्तै, बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरि...
“म एकदमै राम्रो महसुस गरिरहेको छु।” पाँच वर्षदेखि नुहाउन बन्द गरेका चिकित्सक डा. जेम्स हम्ब्लिन आफ्नो निर्णयबारे सोधिने प्रश्नको यसरी नै जवाफ दिन्छन्। "तपाईँलाई बानी पर्दै जान्छ। सामान्य महसुस हुन्छ," उनले बीबीसीसँग भने। ३७ वर्षका हम्ब्लिन येल विश्वविद्यालयको स्कुल अफ पब्लिक...
कोरोना संक्रमण, लकडाउन र डिभिजन बन कार्यालयको लापरबाहीको फाइदा उठाउँदै सिन्धुलीमा चोरी शिकारी ह्वात्तै बढेको डरलाग्दो बिबरण बाहिर आएको छ । स्थानीय वासिन्दाले दिएको जानकारी अनुसार रानीवासको सुनखानीमा तस्करहरुले गोली हानी घाइते भएको एक जंगली हात्तीको उपचार गर्ने क्रममा...
जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ। नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ। बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम...
बन्दाबन्दीकै बेला स्पेनको एक पार्टीमा सहभागी भएका बेल्जियमका राजकुमारले माफी मागेका छन् । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजकुमारले माफी माग्दै परिणाम भोग्नका लागि तयार रहेको बताएका छन् । बेल्जियमको राजदरबारका अनुसार २८ वर्षका राजकुमार योआखिमलाई कोरोना...
धुलिखेल/नेपालका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा शैक्षिक नेतृत्वलाई समावेशी तथा समता सम्बन्धी तालिम दिने प्रयोजनले सञ्चालन गर्न लागिएको २७ महिने परियोजनामा आधारित कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यशालामा नेपालभरीबाट ३५ जना प्रधानाध्यापकहरुलाई ६ महिनासम्म विद्यालय तथा समुदायमा समावेशी...
काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ।  जनता दरबार नामक संस्थाले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पुत्ला दहन गरेको हो।   ‘नेपाल र भारत दुबै देशले उक्त क्षेत्र विवादित हो...
नेकपा एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’मा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै रहनुभएका बरिष्ठ उपाध्यक्ष बिष्णु पौडेलले यात्राका क्रममा कैद गर्नुभएका लोभलाग्दा दृश्यहरु सामाजिक सञ्जालमा साझा गर्नुभएको छ ।बाग्लुङ र पर्वतको कुश्माहुँदै गण्डकी प्रदेशको...
काठमाडौँ उपत्यका छिर्ने प्रमुख नाका नागढुंगाबाट सोमबार स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई जना पक्राउ परेको काठमाडौ प्रहरीले संवाददाता सम्मेलन मार्फत बताएको छ ।उनीहरु कपिलबस्तुबाट प्रदे ३-०१-०२३ च २२५९ नम्बरको हुन्डाई कारमा आइरहेका बेला प्रहरीले...
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ । महाशाखाले यस अवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाईकलहरुलाई कारवाही गरेको छ । महाशाखाका...
- Advertisement -

भरखरै प्राप्त