रातो मछिन्द्रनाथको रथयात्रा आज हुने भएको छ । आज दिँउसो तीन बजे रथयात्राका लागि साइत जुरेको ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तराम महर्जनले बताउनुभयो । रथलाई सामाजिक दूरी कायम गरेर तानिने भएको उहाँले बताउनुभयो । आज बेलुका कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को...
दुई समुदायबीच धनुषामा झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा विवाद हुँदा उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। छठ पर्वको दिन देवपुरा रुपैठास्थित...
लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ। मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको...
अमेरिकी सहायता परियोजना एमसिसी विरुद्धको प्रदर्शनको क्रममा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीच बबरमहल, बानेश्वरसहितका क्षेत्रमा झडप भएको हो । झडपका कारण बुधबार दिउँसो बबरमहलको अवस्था तनावग्रस्त बनेको हो । त्यसपछि बानेश्वर क्षेत्रमा प्रहरी र...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
कोभिड खोप लगाएपछि महिलाहरूको महिनावारीमा हुने गडबडी र अस्वाभाविक रक्तस्रावबारे महिलाहरूलाई आश्वस्त तुल्याउन अनुसन्धान गर्नुपर्ने, प्रजनन्‌बारे जानकार एकजना प्रमुख रोगप्रतिरोधी विज्ञले आग्रह गरेकी छन्। बीएमजे जर्नलमा लेख्दै इम्पेलरिअल कलेज लन्डनकी डा. भिक्टोरिया मेलले भनेकी छन्- त्यो खोपका कारण भन्दा पनि...
बन्दाबन्दीकै बेला स्पेनको एक पार्टीमा सहभागी भएका बेल्जियमका राजकुमारले माफी मागेका छन् । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजकुमारले माफी माग्दै परिणाम भोग्नका लागि तयार रहेको बताएका छन् । बेल्जियमको राजदरबारका अनुसार २८ वर्षका राजकुमार योआखिमलाई कोरोना...
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ सिन्धुलीकी अध्यक्ष पार्वती सुनुवारले स्थानीय निर्वाचनमा सहयोग गरेको रकम संगठनलाई फिर्ता गरेकी छन् । अनेमसंघका सदस्यहरुले स्थानीय तहको निर्वाचनमा गरेको ६२ हजार रुपैयाँ आर्थिक सहयोग रकम आज संगठनमैं फिर्ता गरेकी हुन्।...
गोलन्जोर गाउँपालिका वडा नं. ४ तीनकन्या निवासी जिल्लाकै सबैभन्दा होचा १७ वर्षीय डोरवहादुर खपाङ्गीलाई प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आज नेपाली नागरिकता प्रदान गर्नुभएको छ ।आज नागरिकता प्राप्त गरेका खपाङ्गी ७१ सेमि उचाई रहेको थाहा लागेको छ । नागरिकता...
सिन्धुलीको कमलामाई नगरपालिकाले आज ल्याण्डफिल साइटमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले सरसफाई कर्मचारीहरुको बर्षौं देखिको मेहनतका साथ बनाइएको ल्याण्ड्फिल साइट्मा फुल तथा बिरुवा रोप्नुभएको हो । कोरोना संक्रमणको अबस्थामा बृहत् कार्यक्रम...
- Advertisement -

भरखरै प्राप्त