सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना सम्बन्धी सातवटा अन्तरिम आदेशको पालना नगरेको भन्दै जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको छ।
अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको अवहेलना मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलालले आदेश पालना नगर्नुको लिखित...
कतै सडक मर्मत भयो तर गाडी नचल्ने , कतै सडक मर्मत नहुँदा समस्या चिसापानी -डकाहा-नवलपुर सडकखण्ड अन्तर्गत तीनपाटन गाउँपलिकामा पर्ने पाख्रेपानी देखि चकमके सम्मको सडक मर्मत त भयो तर गाडी नचलेपछि वडादशैं मनाउन आएकाहरुले हैरानी व्यहोरेकाछन् ।
अघिल्ला बर्षहरुमा...
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी नगर प्रोफाइल तयारीको लागि गणकहरूलाई दुई दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । कमलामाई नगरपालिकाका १४ वटै वडा बाट छनौट भएका गणकहरूलाई प्रोफाइल तयारीको लागि तालिम सुरु भएको हो ।तालिमको उद्घाटन सत्रमा सम्बोधन गर्दै कमलामाई...
कांग्रेस सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफी नमागे र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए संसदमै आमरण अनशन बस्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रचण्डले माफी नमागे गृहमन्त्री श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी...
सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन आग्रह गर्ने भएका छन्।
इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका हुन्।
एक न्यायाधीशले बैठकपछि भने, ‘हामीले भोलि ११ बजे प्रधानन्यायाधीशलाई भेटेर...
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ सिन्धुलीकी अध्यक्ष पार्वती सुनुवारले स्थानीय निर्वाचनमा सहयोग गरेको रकम संगठनलाई फिर्ता गरेकी छन् । अनेमसंघका सदस्यहरुले स्थानीय तहको निर्वाचनमा गरेको ६२ हजार रुपैयाँ आर्थिक सहयोग रकम आज संगठनमैं फिर्ता गरेकी हुन्।...
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन देशभर धुमधामसँग मनाइँदै छ। आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने प्रचलन छ। त्यस्तै, बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरि...
प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ।
सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् ।
यसअघि रु १२ हजार घुस सेवाग्राहीसँग...
गोलन्जोर गाउँपालिका वडा नं. ४ तीनकन्या निवासी जिल्लाकै सबैभन्दा होचा १७ वर्षीय डोरवहादुर खपाङ्गीलाई प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आज नेपाली नागरिकता प्रदान गर्नुभएको छ ।आज नागरिकता प्राप्त गरेका खपाङ्गी ७१ सेमि उचाई रहेको थाहा लागेको छ । नागरिकता...
देशैभर कोरोनाको बिगबिगी छ । कोरोना संक्रमणको पहिलो लहरमा त कस्तो हुन्छ थाहा भएन तर कोरोनाको दोस्रो भेरियन्टबाट संक्रमित भइयो, त्यसपछि भने यति धेरै कष्ट काटियो, सबै कुरा लेख्न पनि मन लागिरहेको छैन, तर पनि केही न केही त...












