भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का वरिष्ठ नेता तथा महासचिव सीताराम यचुरीको बिहीबार निधन भएको छ। लामो समयदेखि बिरामी ७२ वर्षीय नेता यचुरीको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको पार्टीले औपचारिक जानकारी गराएको हो। “हाम्रा प्रिय कमरेड, सीपीआई (एम)का महासचिवको आज एम्समा निधन भएको छ, लाल...
सिन्धुली जिल्लामा प्राविधिक शिक्षालयको आवश्यकता लाई महशुस गर्दै २०७१ सालमा स्थानिय निकाय (तत्कालिन जिल्ला विकास समिति र कमलामाई नगरपालिका), प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषद (सिटिइभिटि) र सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट बिच त्रिपक्षिय सम्झौता भइ सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको...
म कोरोना संक्रमित भएको आज पन्ध्रौं दिनभयो । सुरुको ५ दिन एकदमै पिडादायी रुपमा बिते। त्यसको सबै कुरा संझँदा र बिस्तार लाउँदा पिडा हुन्छ । तै पनि मैले लेख्नु पर्छ र कोरोना संक्रमणसँग जुधिरहेकाहरुलाई थप हौसला दिनु पर्छ। र...
बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा बुधबार सार्वजनिक गरिएका अभियुक्तबारे प्रहरीले तीनवटा दाबी गरेको छ-  घटना भएको समयमा यी आरोपी घटनास्थल क्षेत्रमा रहेको प्राविधिक अनुसन्धानले देखाउँछ। उनलाई त्यहाँ देख्ने मान्छे पनि छन् र उनले...
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)...
सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ । डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै...
समाजसेवी निलिमा गुरुङले जिल्ला कारागार सिन्धुलीका महिला कैदीबन्दीका लागि आवश्यक सामग्री सहयोग गरेकी छिन । बुधबार विहान महिला अभियन्ताहरुको साथमा कारागार पुगेर उनले छोरा आरोग्य लामिछाने गुरुङको पाँचौ जन्मोत्सवको अवसरमा कारागारका महिला कैदीबन्दीलाई लत्ताकपडा, टेलिभिजन र पानी तताउने जग हस्तान्तरण...
सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको सुनावाइ संवैधानिक इजलासमा हुने भएको छ । पटक–पटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि पेसी चढेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की...
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले यस वर्षको विजया दशमीको साइतको टिका आमा ८७ वर्षीया खिनेश्वरी खत्रीको हातबाट ग्रहण गर्नुभएको छ । आफ्नै निवास कमलामाई नगरपालिका वडा नं.६ पानीट्यांकीमा वृद्ध आमाको हातबाट साइतको टिका ग्रहण गर्नुभएको नगरप्रमुख खत्रीको निजी सचिवालयले...
शिवम् सिमेन्ट लिमिटेडले हेटौंडाको चौघडास्थित शिवम सिमेण्टले ठूला राजनैतिक दल, भातृ संगठनलाई चन्दा र ठूला सञ्चार माध्यमलाई विज्ञापन वापत रकम बितरण गरेपनि विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड रुपैयाँ तिरेको छैन। हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि...
- Advertisement -

भरखरै प्राप्त