मेरी बुहारी सविना अमेरिकाको भर्जिनियामा छिन् आजकल । उनले रातो साडी र ब्लाउजमा सजिएकी एक महिलासँगै खिचेको फोटो फेसबुकको स्टोरीमा राखेकी रहिछन् । हेरेँ शान्ता चौधरीजस्तै लाग्यो, तै पनि विश्वस्त बन्न सकिन र सविनालाई सोधें । उनले “अमेरिकाबाट नेपाल...
पुरातात्त्विक महत्त्व बोकेको चिसापानीगढीको संरक्षण कार्य प्राथमिकता साथ गर्न थालिएको छ। मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको ऐतिहासिक चिसापानी गढीको संरक्षण तथा पुनर्निर्माणको काम यतिखेर धमाधम भइरहेको छ। गढी संरक्षण र सम्बर्द्धनका लागि संघीय र प्रदेश सरकारले लगानी गरेर काम गरिरहेका छन्...
सिन्धुली: निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई धोती लगाउँदै सत्तारुढ गठबन्धनरत दल माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनले उम्मेदवारी दर्तागर्न जाँदा ठूलो मास देखाउने नाममा वालवालिकाको अत्याधिक प्रयोग गरेकाछन् ।उम्मेदवारी दर्ता गराउन जाने क्रममा निकालिएको ¥यालीमा सिन्धुलीको मरिण गाउँपालिकामा...
हाम्रा आदरणीय पाठक, लेखक, शुभेच्छुक, विज्ञापनदाता एवम् देश विदेशमा रहनुभएका समस्त नेपाली आमा बुवा, दाजु भाई तथा दिदी बहिनीमा नयाँ वर्ष २०७९ ले सुख शान्ति र सम्बृद्धि ल्याओस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं ।सन्देश जनप्रिय साप्ताहिक एवम् प्रदेशखबर प्रकाशन...
कमलामाई नगरपालिका वडा नं. २ चपौलीका महेश ठटाल र स्वस्तिकाले १७ बर्षको उमेरमा प्रेम पछि भागेर बिवाह गरे । २०७४ साल मंसिरमा ५ गते भागेर बिवाह गर्ने महेश र स्वस्तिकालाई महेशका परिवारले २०७४ साल माग २४ गते धुमधामसंग भित्राए...
युक्रेन र रुसबीच आक्रमण जारी रहेका बेला पश्चिमा नियन्त्रित गुगलले रूसी राज्य मिडियालाई विज्ञापनहरूको लागि पैसा प्राप्त गर्न प्रतिबन्ध लगाएको छ । यसअघि, युट्युबले युक्रेनमा विशेष सैन्य कारबाहीका कारण केही रुसी च्यानलहरूलाई विज्ञापनका लागि पैसा लिनबाट रोकेको पुष्टि गरेको...
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले कुनै पनि प्रकारको उक्साहटको जवाफ नदिने बताएका छन् । आफूहरुलाई उक्साएर विदेशीहरुले देशको पूर्वी क्षेत्रमा युद्ध भड्काउन चाहेको भन्दै त्यसको कुनै जवाफ नदिने बताएका हुन् । पूर्वी युक्रेनमा विगत ८ वर्षदेखि बिद्रोही समूहले आफ्नो...
जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ। नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ। बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम...
प्रतिनिधि सभाको आज बुधवारको बैठक केहीबेर बसेर सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेर बेल घेराउ गरेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयक...
अमेरिकी सहायता परियोजना एमसिसी विरुद्धको प्रदर्शनको क्रममा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीच बबरमहल, बानेश्वरसहितका क्षेत्रमा झडप भएको हो । झडपका कारण बुधबार दिउँसो बबरमहलको अवस्था तनावग्रस्त बनेको हो । त्यसपछि बानेश्वर क्षेत्रमा प्रहरी र...
- Advertisement -

भरखरै प्राप्त