स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भाइरसको ४३ हजार ७ सय २२ वटा कुल परीक्षण भएको जानकारी दिएको छ। गत चौबीस घन्टामा ३ हजार ३ सय ५ वटा परीक्षण भएको हो। पिसिआरबाट ९ हजार १ सय ९९ जनाको कुल परीक्षण भएको हो भने...
सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । ललितपुरको कुसुन्तीमा रहेको निवासबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो । पछिल्लो समय सामाजिक सञ्जालबाट सरकारको  तीव्र आलोचना गरिरहेका उपाध्यायको केही दिनअघि स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालासँग सामाजिक सञ्जालमा बहस भएको थियो । उनको...
 नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ यसबारेमा जानकारी दिएको हो।  उदयपुरको त्रियुगा नगरपालिका–३ मा भुल्केमा रहेको मस्जिद वरपरका ११ जना स्थानीयमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । योसँगै कैलालीपछि उदयपुरमा पनि कोरोनाको स्थानीय...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप अति तीव्र गतिमा निर्माण भए पनि त्यसको उत्पादन तथा वितरण अति कठिन हुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओको आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइकल रायनले सोमबार खोप चाँडै बने पनि त्यसको...
इन्टरनेशनल स्पेश स्टेशनमा पुगेको ६ महिना पछि तीन जना अंतरिक्ष यात्री शुक्रवार पृथ्वीमा आइपुगेका छन् । विहिवार विहान अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका मीर र एंड्रेयू मार्गन र रसियन नागरिक ओलेग स्क्रिपोचका शुक्रवार पृथ्वीमा आइपुगेका हुन् । तीनै जना अन्तरिक्ष...
शुक्रबार जनकपुरधामको सडकमा पैसा फालेर हिँडेका दुई महिलामध्ये एक महिलामा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ पाइएको छ। शुक्रबार जनकपुरधाम उपमहागरपालिका वडा नं. ४ महावीर चोकस्थित बीच बाटोमै पैसा फालेर भाग्ने महिलालाई आज नियन्त्रणमा लिई स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ देखिएको प्रादेशिक...
सरकारले अहिलेसम्म पीसीआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनामा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार उक्त तथ्यांक सार्वजनिक गरेको हो। यस्तै र्‍यापिड...
नेपालगञ्ज: नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका एकजनाको मृत्यु भएको छ ।  मेडिकल कलेजका डा. रोमन किदवाईका अनुसार, बर्दिया गुलरियाका इसराइल बेहनाको मृत्यु भएको हो । बेहना दमका बिरामी थिए । उनलाई दुई दिनदेखि आइसोलेशनको आइसीयूमा राखिएको थियो । बेहनाको...
गत मार्च २२ तारिखका दिन आइतबार एक्कासी मलाई रुघाखोकीले च्याप्यो । साथसाथै टाउको दुःख्ने र पुरा शरीर नै दुख्ने हुन लाग्यो । म विगत ४ वर्षदेखि अमेरिकाको न्यूजर्सीस्थित एक रेष्टुरेष्टमा कार्यरत छु । यसरी रुघाखोकीले च्यापेपछि मैले न्यूयोर्कमा रहनुभएका...
शुक्रबार एकै दिन १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ‘हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ। यीमध्ये...
- Advertisement -

भरखरै प्राप्त