सरकारले मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको छ। १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट परीक्षण गरिएको हो भने ४४ हजार १९ जनाको आरडिटी गरिएको छ। जम्मा  १ हजार १ सय ९३ जनाको...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला पत्रकार सम्मेलनमा किमले के गरिरहेका थिए भन्ने आफूलाई थाहा भएको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले किमबारे विस्तृत विवरण दिन नसक्ने तर किम सकुशल...
कोरोना भाइरस संक्रमित बाह्रदशी गाउँपालिका–४ का ५० वर्षीय व्यक्ति करिब एक महिनाअघि भारतको दिल्लीमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय तबलिगी जमात (धार्मिक सभा) मा सहभागी भएर नेपाल फर्किएको खुलेको छ। ती व्यक्ति करिब १ महिनाअघि भारतको एउटा कार्यक्रममा सहभागी भएर आएको...
वीरगञ्जका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ ।   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका...
कोरोना संक्रमण रोकथामका लागि क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो...
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण भोलिबाट सुरु हुने मुस्लिम समुदायको महान पर्व रमजानमा घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा शुक्रबार अध्यक्ष अन्सारीले महामारी कुनै जात र धर्मलाई...
लक डाउनबारे निर्णय लिन उच्च स्तरीय समन्वय समितिको बैठक अहिले बसिरहेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले लक डाउन थप्ने वा नथप्ने निर्णय गर्ने अधिकार समन्वय समितिलाई दिएको थियो। समाचार स्रोतका अनुसार वैशाख १५ सम्म तोकिएको लक डाउन एक हप्ता...
कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले कोरोना संक्रमणको जोखिम मानिएको सिन्धुली कारागारमा रहेका कैदीवन्दी र कर्मचारीहरुको लागी २५० थान माक्स र सेनिटाईजर हस्तान्तरण गरेका छन् ।आज सिन्धुली कारागारका निमित्त जेलर मात्रिका प्रसाद पहाडीलाई प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको...
कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । Ministry of...
उदयपुरको भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमणको जरा खोतल्न विश्व स्वास्थ्य संगठनसहितको टोली अनुसन्धानको लागि भुल्के पुगेको छ। स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार बिहीबार पुगेको टोलीले एक हप्ताभित्र रिपोर्ट पेस गर्ने हिसाबले काम सुरु...
- Advertisement -

भरखरै प्राप्त