सोमबार नेपालभर थप १४४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै...
नेपालमा थप।
गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका –७ निवासी ४४ वर्षीय एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो ।
ती पुरुष कतारबाट आएका थिए ।
कतारबाट आएपछि क्वारिन्टनमा बसेका उनमा कोरोना संक्रमण पुष्टि भएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अुनसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४० जनामा कोरोना...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने व्यक्ति काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षिय पुरुष छन्।
छाति दुखेको र पिसाव कम भएको समस्या लिएर ति पुरुष काठमाडौंको एक...
बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ।
आज थपिएका मध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये...
मंगलबार थप ३१६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ ।
मंगलबार काठमाडौं जिल्लामा मात्र १२ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस सम्मेलनमा बोल्दै काठमाडौं जिल्लामा १२ जना संक्रमित भेटिएको बताएका हुन्...
नेपालमा कोरोना नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ। तीमध्ये १ हजार ५८६ जना महिला र ११...
पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका सबै ७७ जिल्लामा नै...
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका एक र ललितपुरका एक जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका...








