भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।
गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय...
नेपालमा एकै दिन १ सय ५६ थप नयाँ संक्रमित फेला परेका छन्। नेपालमा अहिलेसम्मकै एकै दिन भेटिएको सबैभन्दा धेरै संख्या हो।
स्वास्थ्य मन्त्रालयले एकै दिन १ सय ५६ जनमा संक्रमण देखिएको पुष्टि गरेको हो। विभिन्न जिल्लामा गरिएको पिसिआर परीक्षणमा यति संख्यामा...
नेपालका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४४ पुगेको छ।
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको हो ।
नयाँ...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका क्वारेन्टाइनको अवस्थाबारे चासो राखेका छन् । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) को कार्यालयमा बुधबार पहिलो पटक पुगेका ओलीले क्वारेन्टाइनको अवस्था सुधार्नका लागि निर्देशन दिएका हुन् । ब्रिफिङपछि निर्देशन दिने क्रममा ओलीले देशभरकै क्वारेन्टाइनको...
सिन्धुली अस्पताल, स्थानीय प्रशासन एवम् सुरक्षा निकायसम्बद्ध २३ जनासहित थप ४७ जनाको स्वाव संकलनगरी परिक्षणका लागि हेटौडा पठाइएको हो । सिन्धुली अस्पतालमा गरिएको आरडिटी परिक्षणका क्रममा कोरोना पोजेटिभको एण्टीबडी देखिएपछि थप परिक्षणका लागि हेटौडा पठाइएको छ ।
सो क्रममा एक...
रकारले निजी तथा सामुदायिक अस्पताललाई कोरोनाभाइरस सङ्क्रमणको आरडीटी विधिबाट परीक्षण गर्न अनुमति दिने निर्णय गरेसँगै सर्वसाधारणले आफूखुसी परीक्षण गराउन सक्ने भएका छन्।
हालसम्म सरकारी निकायले आवश्यक ठहर गरेका व्यक्तिको मात्रै नि:शुल्क कोभिड-१९ को परीक्षण गरिने व्यवस्था थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३०४ पुगेको छ । थप ९ जनामा सोमबार संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा रौतहट र बाराका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा बाराको इशनाथ नगरपालिकाको वडा नम्बर...
भ्याक्सिन बन्नु अघि नै कोभिड–१९ आफै जलेर जाने विश्व स्वास्थ्य संगठन डब्लुएचओका एक पूर्व क्यान्सर विज्ञले दाबी गरेका छन् ।
डब्लुएचओका पूर्व शीर्ष अन्कोलजिस्ट तथा युनिभर्सिटी अफ बंकिघमको मेडिकल स्कूलका डिन कारोल सिकोराले यस्तको भनेका हुन् ।
उनले भने “भ्याक्सिन प्राकृतिकरूपमा...
कलामाई नगरपालिका वडा नं. ५ सिलामे स्थित १८ वर्षीया निर्मला स्याङ्वो आफ्नो ७ महिनाको छोरालाई हन्हन्ती ज्वरो आएपछि आत्तिएर छिमेकीलाई बोलाइन् । छिमेकीले उनलाई सहयोग गर्नुको साटो अव ‘तेरो छोरालाई अस्पतालले हेर्दैन’ भनेपछि उनी आफ्नो छोरालाई कोरोनाले भेट्यो कि...
नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कारोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ।
यस्तै धुलिखेल...










