बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसकेकाले रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि अनुरोधसमेत गरेको छ । केन्द्रीय रक्तसञ्चार सेवाकाअनुसार शनिवारको लागि...
नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८...
स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले बताए अनुसार नेपालमा ‘तेश्रो चरणको क्लिनिकल ट्रायल’ को अनुमति दिन माग गरिएको प्रस्तावमा नवलपरासीमा कारखाना रहेको होङ्सी शिवम सिमेन्टमा कार्यरत चिनियाँहरूमा खोप लगाउने भनिएको छ। हालसम्म कोरोनाभाइरसको खोपको परीक्षणमा नेपाल सहभागी भइसकेको छैन। अधिकारीहरूले कोभिड–१९...
सिन्धुलीमा आज ९ जना कोरोना संक्रमितहरु फेला परेका छन् । स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार सिन्धुली अस्पतालमा कार्यरत एक जना डाक्टर र एक जना कार्यालय सहयोगी, कमलामाई नगरपालिका वडा नं. ७ मा रहेको जिल्ला आर्युवेद कार्यालयमा कार्यरत चिकित्सक...
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा २०८ जना नयाँ संक्रमित थपिएका हुन्। काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १ जना नयाँ...
ट्राभल हिस्ट्री नै नभएका एक कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु भएको छ। वीरगञ्ज–१५ का ७४ वर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको जिला प्रशासन कार्यालय पर्साले जनाएको छ। उनको उपचारको क्रममा बिहीबार साँझ पौने ७ बजे नारायणी कोभिड १९ वीरगञ्ज हेल्थ...
 चितवनको भरतपुर अस्पतालका प्रमुखसहित चार डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालमा कार्यरत चिकित्सकले दिएको जानकारी अनुसार अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित चार चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति आएको रिपोर्ट...
रुसको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको नयाँ खोपको उत्पादन शुरु गरेको जनाएको छ। यो महिनाको अन्त्यसम्ममा खोप लगाउन शुरु गरिने मन्त्रालयले एउटा विज्ञप्तिमार्फत्‌ जानकारी गराएको छ। द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा...
वीरगञ्जमा थप एकजनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। यो सँगै वीरगञ्जमा हालसम्म कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको शुक्रबार राति ज्यान गएको कोरोना अस्थायी अस्पताल गण्डकका...
- Advertisement -

भरखरै प्राप्त