भक्तपुर: अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुनः तेस्रो पटक डा. सुमित्रा गौतम नियुक्त हुनु भएको छ । बागमती प्रदेश सरकारले तेस्रो पटक पुनः डा गौतमलाई नेतृत्व गर्ने अवसर प्रदान गरेको हो ।सिन्धुली अस्पताल सिन्धुली लगायत अस्पतालको अब्बल नेतृत्व गर्नु भएकी विशेषज्ञ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नयाँ कुरा गर्न लागिरहेको बताउनु भएको छ । सो कुरा प्रधानमन्त्री दाहालले सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थोली स्थित निर्माणाधिन नगर अस्पतालको उद्घाटन गर्ने क्रममा बताउनु भएको हो ।आफु १० वर्ष अगाडि...
दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारीले दुधौली नगरपालिकाको सिर्थौलीमा उद्घाटन गरिएको नगरअस्पताल भवनको कामहरु पुरा नभएकाले त्यसलाई पूर्णता दिन र सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण लगायतका सामाग्रीहरु उपलव्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष अनुरोध गर्नुभएको छ ।उहाँले दुधौलीका...
प्रधानमन्त्री पुष्पकमल दाहालले दुधौलीको शिर्थौलीमा निर्माणाधिन नगर अस्पतालको भखैरै पानसमा बत्ती वालेर उद्घाटन गर्नुभएको छ । उहाँको साथमा बागमती प्रदेशका कानून मन्त्री गंगानारायण श्रेष्ठ, संविधानसभा सदस्य विषमलाल अधिकारी दनुवार, संघीय माननीय राजन दाहाल, गणेश पहाडीलगायतको उपस्थिति रहेको छ । कार्यक्रममा...
सिन्धुली: गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा मोतिया विन्दु भएका विरामीहरुको आँखाको निःशुल्क सल्यक्रिया सुरु भएको छ।सुनकोसी सामुदायिक अस्पताल र गोलन्जोर गाउँपालिकाको संयुक्त आयोजना, जय फाउन्डेसनको सहयोग र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा आज र...
भोजपुर: नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डाक्टर सुनिलकुमार शर्माले भोजपुर जिल्लाका दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा २४ सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । पूर्वी पहाडी जिल्लाहरुको भ्रमणमा रहेका सांसद शर्माले नोबेल शिक्षण अस्पतालको प्राविधिक...
सर्लाहीको बरहथवा घटनाका पीडित परिवार र स्थानीय प्रशासनबीच सहमति जुटेको छ । आइतबार साँझ भएको छलफलपछि पीडित र जिल्ला प्रशासनबीच ११ बुँदे सम्झौता भएको हो ।  बरहथवास्थित स्वास्थ्य केन्द्रको सुधारको माग गर्दै भएको प्रर्दशनमा शुक्रबार ३० वर्षीय जयशंकर साहको मृत्यु...
सिन्धुली: पछिल्लो समय सर्वसाधारणमा आयुर्वेद स्वास्थ्य सेवा आकर्षण बन्न थालेको देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले हिजो मंगलवार आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय सिन्धुलीका सर्वसाधारण आयुर्वेद स्वास्थ्य सेवा प्रति आकर्षित भएको जानकारी...
नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा गएको मङ्सिर १४ गतेबाट सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा भोली बिहान (मंगलवार) सिन्धुलीको खुर्कोट आइपुग्दै छ । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ...
सिन्धुली: स्वास्थ्य बीमा बोर्डले जिल्ला अस्पताल सिन्धुलीको दुई करोड भन्दा बढी रकम भुक्तानी नदिंदा सर्वसाधारणको उपचारमा समस्या सिर्जना भएको छ भने अस्पतालमा कार्यरत डाक्टरहरुको मनोबल कमजोर बन्न थालेको छ ।सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिशकुमार ढकालका अनुसार विमा वोर्डले...
- Advertisement -

भरखरै प्राप्त