काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला...
सिन्धुलीः जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले आज एक कार्यक्रमका बीच उत्कृष्ठ महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाहरुलाई सम्मान गरेको छ ।जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षतामा भएको एक कार्यक्रममा शुक्रवार सिन्धुलीका नौं स्थानीय तहमा उत्कृष्ठ कार्य सम्पादन गर्ने एक एक...
काठमाडौः नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्च र भक्तपुर इन्टरनेशनल हस्पिटलका बीच विरामीहरुलाई २० प्रतिशत छुट दिने संझौतापत्रमा आज हस्ताक्षर भएको छ ।
सम्पर्क मञ्चकी अध्यक्ष बिना श्रेष्ठ र अस्पतालका कार्यकारी अधिकृत रामजी श्रेष्ठ बीच सिन्धुली जिल्लाका बिरामीहरुको उपचारमा...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै सबै स्वास्थ्य संस्थाहरूले विपद्बाट उद्धार गरिएका घाइते र बिरामीको निःशुल्क...
सिन्धुलीः महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा सिन्धुलीका महिलाहरुलाई एक भव्य कार्यक्रमका बीच दर खुवाइएको छ ।नेकपा एमाले सिन्धुलीका नेता एवम कमलामाई नगरपालिकाका पूर्व नगरप्रमुख खड्गवहादुर खत्रीले आज सिन्धुलीमाढीमा एक कार्यक्रमको आयोजनागरी दर खुवाउनु भएको हो । अखिल नेपाल...
सिन्धुलीः कमलामाई नगरपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ्य केन्द्रहरुमा देखिएका समस्याहरुको समाधन खोजिने भएको छ । स्वास्थ्य केन्द्रमा प्रयाप्त औषधी नहुनु, छुटा टुटै चेकजाँच, स्वास्थ्य परिक्षण परामर्स कक्ष अभाव, महिला पुरुषका लगि छुटा टुटै शौचालयको ब्यवस्था नुहुन , विरामीका...
किशोर किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार सेवा सम्वन्धि एक दिने शिविर कार्यक्रम सिन्धुलीको दीर्घ प्रदीप माध्यमिक विद्यालय खाल्टेमा सम्पन्न भएको छ । प्लान नेपालको साझेदारी तथा मानव तथा राष्ट्रिय विकास समाज हेन्डस नेपालको साझेदारी तथा सुनकोसी...
सिन्धुलीको दुंग्रेवास स्थित कमला सप्लायर्सले जनस्वास्थ्यमाथि गरेको लापरवाहीका थप श्रृङखलाहरु खुल्न थालेका छन् ।हिजो मात्रै स्थानीय प्रशासनको अगुवाईमा भएको अनुगमनमा लामो समय म्याद गुज्रिएको हेर्दा कोकाकोला जस्तै देखिने पेय पदार्थको ठूलो भण्डारण फेला परेपछि अनुगमनमा सामेल भएका अधिकारीहरु चकित...
सिन्धुलीको कमलामाई नगरपालिका स्थित कमला सप्लार्यले म्याद नाघेका खाद्य पदार्थ नयाँ बोरामा रिप्याकेजिंग गरेको सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मारेर बरामद गरेको छ । मुसाले खाएका र म्याद नाघेका चिउराको गोदाममा नयाँ बोरामा प्याकिंग गरेको स्थानीय वासिन्दाले सूचना दिएपछि...
भक्तपुर: अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुनः तेस्रो पटक डा. सुमित्रा गौतम नियुक्त हुनु भएको छ । बागमती प्रदेश सरकारले तेस्रो पटक पुनः डा गौतमलाई नेतृत्व गर्ने अवसर प्रदान गरेको हो ।सिन्धुली अस्पताल सिन्धुली लगायत अस्पतालको अब्बल नेतृत्व गर्नु भएकी विशेषज्ञ...












