पछिल्लो २४ घण्टामा देशभर ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५७६८ जना संक्रमणमुक्र भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ। यस्तै कुल संक्रमितमध्ये काठमाडौंमा ६७९, भक्तपुरमा ८५...
एक वर्षअगाडि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुधिरहेका छन्, विश्वका अधिकांश देश। विज्ञहरूले भने अब तेस्रो लहर सुरु हुने अनुमान गरिरहेका छन्। उनीहरूका अनुसार यो लहरमा बालबालिका सबैभन्दा धेरै प्रभावित हुनेछन्। सोहीअनुसार केही दिनअगाडि स्वास्थ्य मन्त्रालयले सबै...
चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप भेरोसेल मंगलबारदेखि देशभर दिइँदैछ । केही स्थानमा ६० देखि ६४ वर्षसम्मका र केही जिल्लामा १८ तथा ५५ वर्षमाथिका लागि पनि सो खोप दिन लागिएको हो । चीनबाट अनुदानमा प्राप्त भएको १० लाख मात्रा खोप...
पछिल्लो २४ घण्टामा २४ घण्टामा देशभर ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६६३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणका कारण ९९ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये काठमाडौंमा ७३१, भक्तपुरमा १४६ र...
पछिल्लो २४ घण्टामा देशभरि कोरोना भाइरसका ५ हजार ४२ संक्रमित थपिएका छन्। सोही अवधिमा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्। देशभर पछिल्लो २४ घन्टामा ११ हजार ४ सय ७१ जनामा पीसीआर तथा ५ हजार ३ सय ४३...
कमलामाई नगरपालिकाले १८ जना मजदुरहरुको निःशुल्क स्वास्थ्य विमा गरेको छ । आज कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले ज्यालामजुदरी गरिरहेका अवस्थामा भेटिएका १८ जनाको विमा गरेका हुन् । कमलामाई नगरपालिका ७ पल्लो रामपुर स्थित कालिका माध्यामिक विद्यालयमा काम गरिरहेको १८ जना...
मरिणः कपिलाकोट माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी समाजले आज कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन भन्दै मरिण गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।गाउँपालिका कार्यालय कपिलाकोटमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पूर्व विद्यार्थीहरुले आइसोलेसन किट २ सय थान, पल्स अक्सिमिटर १०...
जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजनाबमोजिम अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको छ। संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिने बताइएको छ। अमेरिकी राष्ट्रपति जो...
कोरोना संक्रमण र स्थानीय प्रशासनको निषेधाज्ञाको कुनै पर्वाह नगरी सिन्धुलीको कमलामाई नगरपालिकाका कर्मचारीले कार्यस्थलमैं पुगेर मजदुरको स्वास्थ्य बिमा गरिदिएका छन् ।नगरपालिकाको सामाजिक विकास शाखाका कर्मचारीले बिहिवार मध्यान्ह कमलामाई नगरपालिका वडानंं. ३ को सिन्धुलीगढी क्षेत्रमा काम गरिरहेका मजदुरलाई कार्यस्थलमैं पुगेर...
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना म्युकोमाइकोसिस (कालो ढुसी) सङ्क्रमितको मृत्यु भएको छ ।  यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको सो समस्याका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी...
- Advertisement -

भरखरै प्राप्त