भोजपुर: नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डाक्टर सुनिलकुमार शर्माले भोजपुर जिल्लाका दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा २४ सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । पूर्वी पहाडी जिल्लाहरुको भ्रमणमा रहेका सांसद शर्माले नोबेल शिक्षण अस्पतालको प्राविधिक...
नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा...
सिन्धुली/अन्तरास्ट्रिय युवा दिवसको अवसरमा आयोजित एक कार्यक्रममा स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागीता सम्बन्धि व्यापक छलफल भएको छ । राष्ट्रिय युवा परिषद सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा पालिकाहरुका युवा लक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न जोड दिइएको थियो ।जिल्ला...
 तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको अम्मली त हुनुहुन्न नि? यदि हुनुहुन्छ भने बेलैमा सचेत रहनुहोस्। हाल विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट धुम्रपान र सुर्तीजन्य पदार्थ  गर्ने मानिसलाई बढी जोखिममा पार्ने देखिएको छ। सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई कोरोना संक्रमणको...
चीनले नेपाललाई थप १० लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भएको टेलिफोन कुराकानीमा उक्त सहमति भएको हो । टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल...
नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।
नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ ।  मन्त्रालयका अनुसार हाल कोरोना निको हुने...
पछिललो २४ घण्टामा काठमाडौंमा थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १८९ र भक्तपुरमा १२८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण...
सिन्धुलीको कमलामाई नगरपालिकाले बजारमा गुणस्तरहिन माछा मासु बिक्री भइरहेको सूचनाका आधारमा सदरमुकामका पसलहरुमा छापामारी गरेको छ ।नगरउपप्रमुख मञ्जु देजकोटाको अगुवाईमा पशु चिकित्सिकसहितको अनुगमन टोलीले सोमवार बिहान सदरमुकाममा रहेका माछा तथा मासु पसलहरुमा अगुगमन गर्दा अस्वस्थकर माछामासु बिक्री बितरणका लागि...
नेपालमा एकै दिन २ लाख लाख ८१ हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शनिवार राती सामाजिक सञ्जालमा लेख्दै यस्तो जानकारी दिनुभएको हो । श्रेष्ठले सार्वजनिक गरेको विवरण अनुसार शनिबार २ लाख ८० हजार ९...
- Advertisement -

भरखरै प्राप्त