नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ ।
मन्त्रालयका अनुसार हाल कोरोना निको हुने...
विगत १५ दिनयता अर्थात् वैशाख १३ गतेदेखि २७ गतेसम्म दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको प्रतिशत वैशाख २७ गते सोमवार सबैभन्दा बढी पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार पीसीआर र एन्टिजन विधिबाट कुल १८,४११ जनाको परीक्षण गर्दा ९,२७१ जनामा...
शनिबार थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएकोे छ । भैरहवाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उक्त पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु कपिलवस्तु,शिवराज नगरपालिका चन्द्रौटाका हुन् । संक्रमितहरु २५, ३४ र ४४ वर्षिय पुरुषहरु रहेका छन् ।
हाल उनीहरुको स्वास्थ्य...
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ३६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख...
सिरहा कारागार कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ। क्षमताभन्दा चार गुणा बढी कैदी रहेको सिरहा कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गरिएकोमा बुधबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला...
पश्चिमबाट भित्रिँदै गरेको मौसमी प्रणालीका कारण आउँदा दिनमा बदली तथा केही स्थानमा वर्षा एवम् हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरको तापक्रमसमेत घट्दै जाने महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसम विशेष बुलेटिन जारी गरेर...
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन्।
महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले काठमाडौं उपत्यकाभित्र तीनै जिल्लामा कार्यारत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको...
चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप भेरोसेल मंगलबारदेखि देशभर दिइँदैछ ।
केही स्थानमा ६० देखि ६४ वर्षसम्मका र केही जिल्लामा १८ तथा ५५ वर्षमाथिका लागि पनि सो खोप दिन लागिएको हो ।
चीनबाट अनुदानमा प्राप्त भएको १० लाख मात्रा खोप...
स्वास्थ्य मन्त्रालयले कैलालीकी संक्रमित महिलालाई दुई साता लामो क्वारेन्टाइनबाट घर फर्किएको तीन दिनपछि कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको जनाएको हो। स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा सोमबार मन्त्रालयका...
नेपालमा एकै दिन १ सय ५६ थप नयाँ संक्रमित फेला परेका छन्। नेपालमा अहिलेसम्मकै एकै दिन भेटिएको सबैभन्दा धेरै संख्या हो।
स्वास्थ्य मन्त्रालयले एकै दिन १ सय ५६ जनमा संक्रमण देखिएको पुष्टि गरेको हो। विभिन्न जिल्लामा गरिएको पिसिआर परीक्षणमा यति संख्यामा...











