बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। आज थपिएका मध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...
स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले बताए अनुसार नेपालमा ‘तेश्रो चरणको क्लिनिकल ट्रायल’ को अनुमति दिन माग गरिएको प्रस्तावमा नवलपरासीमा कारखाना रहेको होङ्सी शिवम सिमेन्टमा कार्यरत चिनियाँहरूमा खोप लगाउने भनिएको छ। हालसम्म कोरोनाभाइरसको खोपको परीक्षणमा नेपाल सहभागी भइसकेको छैन। अधिकारीहरूले कोभिड–१९...
चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ। काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो। चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४...
बितेको २४ घण्टामा देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जना रहेका छन् ।बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका...
डिभिजन वन कार्यालय सिन्धुलीका निमित्त कार्यालय प्रमुख अरुणकुमार तिवारी र रेन्जर पदमकुमार श्रेष्ठले एक स्थानीयसँग पक्राउ परेका व्यक्ति र काठ छुटाउन भन्दै ५ लाख रुपैयाँ माग गरेको विवरण बाहिर आएको छ ।पाँच दिन अगाडि कमलामाई नगरपालिका वडा नं. ७...
अस्पतालमा बेडको अभावसँगै काठमाडौँ उपत्यकाभित्र होम आइसोलेनमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। कोरोना संक्रमितको शव व्यवस्थापन गरिरहेको नेपाली सेनाका अनुसार पछिल्लो पाँच दिनमा मात्र काठमाडौँ उपत्यकामा १८ जनाले होम आइसोलेसनमा ज्यान गुमाएका छन्। शनिबार एकै दिन ६...
कार्यक्षेत्रमा खटिरहँदा पहिलोपटक जेष्ठको पहिलो साता विराटनगर महानगरपालिका ३ का स्थानीय वेदराज भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो। मोरङको कटहरी गाँउपालिकास्थित नेपाल प्रहरीको सिभिआर पोष्टमा कार्यरत रहँदा उनलाई जेठ ३ गते संक्रमणले च्यापेको थियो। संक्रमणले शिथिल बनाएसँगै उनलाई विराटनगरको कोशी अस्पताल...
पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरमा ७५०३ जनाको पिसिआर परीक्षणबाट १७१८ जनामा र ५०८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
पछिल्लो २४ घण्टामा २००४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १०६५८ को पिसिआर गर्दा १६१९ जना र ३९९२ को एन्टिजिन परिक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  यस्तै संक्रमणबाट १६ जनाकाे मृत्यु भएको...
पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । यस्तै, गरी २४ घण्टामा दुई...
- Advertisement -

भरखरै प्राप्त