पछिल्लो २४ घण्टामा २००४ जनामा कोरोना संक्रमण पुुष्टि, १६ को मृृत्यु

पछिल्लो २४ घण्टामा २००४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१०६५८ को पिसिआर गर्दा १६१९ जना र ३९९२ को एन्टिजिन परिक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै संक्रमणबाट १६ जनाकाे मृत्यु भएको छ भने १८४६ जना संक्रमणमुक्त भएका छन् ।