पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ। यस्तै आइतबार...
एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो। मन्त्रालयका अनुसार आकस्मिक उपचार पछि थप उपचारका...
म बिहान ७ः३० बजे तिर मेरी आमालाई जँचाउन सिन्धुली अस्पताल पुगेको थिएँ । आमालाई जचाँइ सक्न लागेपछि, एक जना ब्यक्तिले पिठ्युँमा बोकेर एक जना बिरामीलाई इमर्जेन्सी वार्डमा ल्याउनुभयो । उहाँलाई इमर्जेन्सी शैथ्यामा राख्दै गर्दा , बिमारीको अबस्था गम्भीर देखिन्थ्यो...
के भारतले अर्को साता समाप्त हुने अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा लगाइएको २१ दिने प्रतिबन्धलाई निरन्तरता दिन्छ? सबै पक्ष विचार गर्दा त्यसले निरन्तरता पाउने छ। मार्च २४ मा भारतले २९ खर्ब डलरको आफ्नो अर्थतन्त्रलाई बन्दाबन्दीको अवस्थामा राखेको थियो। त्यस दिनदेखि उसले सम्पूर्ण...
कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभूवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दाबी...
चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
 काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट आज बिहान मात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको...
सिरहा कारागार कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ। क्षमताभन्दा चार गुणा बढी कैदी रहेको सिरहा कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गरिएकोमा बुधबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला...
सिद्धेश्वर खानेपानी उपाभोक्ता समितिले कमलामाई नगरपालिका ६ शिवनगरमा सञ्चालनमा आएको कोभिड उपचार केन्द्रमा निःशुल्क खानेपानीको धारा जडान गरिदिएको छ । बढ्दो कोरोना संक्रमण र संभावित बिरामीहरुको चापलाई ध्यानदिंदै सो उपचार केन्द्रमा २४ सैै घण्टा पानी आउनेगरी निःशुल्क धारा जडान...
प्रधानमन्त्री केपी शर्मा ‌ओलीले संसद विघटनको १० दिनपछि बुधबार नेकपाका दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी गरेका छन्। यद्यपि उनीहरुबीचको कुराकानी राजनीतिक विषयमा होइन, पारिवारिक विषयमा भएको हो। ओलीले अध्यक्ष दाहाललाई फोन गर्दै उनकी श्रीमती सीता दाहालको स्वास्थ्य अवस्थाबारे...
- Advertisement -

भरखरै प्राप्त