नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ भने एकै दिन (सोमबार) ३१४ जानमा कोरोना संक्रमित थपिएका छन्। यस्तै कोरोना भाइरसकै कारण नेपालमा १४ जनाले ज्‍यान गुमाइसकेका छन् भने ४ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका...
प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार राति ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिए। संक्रमित देखिएका मध्ये पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित...
नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ७ सय ७३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १२४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४२...
काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको कोरोना संक्रमणका कारण निधन भएको छ। काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको हो। उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ज्वरो बढेपछि कात्तिक १ गते ओम...
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिँदै छ । बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको हो । सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल रहने प्रचण्डको सचिवालयले जनाएको छ...
सरकारले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गते बिहीबार बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। काठमाडौँ जिल्ला प्रशासनको सूचनाअनुसार सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ। अत्यावश्यक सेवाहरुबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको पनि सूचनामा उल्लेख...
सिन्धुलीकी ८१ वर्षीया एक महिलाले कोरोनाको दोस्रो भेरियन्टलाई सहजै परास्त गरिन् । दमको दिर्घ रोगी रहेकी चन्द्रकुमारी खड्का ज्वरो आएको र नघटेपछि उनका छोरा कर्णवहादुरले गएको जेठ ३ गते सिन्धुली अस्पतालमा ल्याई पु¥याएका थिए ।कमलामाई नगरपालिका वडा नं. ७...
फ्रन्टलाइनर २१ जना प्रहरीहरुले कोरोना विरुद्धको पहिलो डोज (कोभिशिल्ड) खोप लगाए पनि उनीहरुको दोस्रो डोज कहिलो आउँछ भन्ने कुनै अत्तोपत्तो छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत अन्य सबै सहकर्मीहरुले कोरोनाको दोस्रो डोज पुरा गरिसक्दा उनीहरुको अबस्था भने अन्योल...
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार अघिल्लो सरकारले जुटाइ दिएको खोपसमेत ब्यवस्थापन गर्न असफल बनेको छ । मुलुकमा कोरोना संक्रमण बढिरहेको बेला सरकारले अघिल्लो सरकारले नै जुटाइ दिएको खोपसमेत ब्यवस्थापन गर्न नसकी भण्डारण गरेर राखेको हो । एमाले अध्यक्ष केपी...
जिल्लाका ग्रामिण इलाकाहरुमा गैर कानूनी रुपमा औषधीपसलहरु सञ्चालन भएको छ । प्राप्त बिबरण अनुसार सिन्धुलीका ९ वटै स्थानीय तहका ग्रामिण इलाकाहरुमा सञ्चालित औषधी पसलहरु औषधी व्यवस्था विभागमा दर्ता नभएको पाइएको हो ।जनताका जीवनसँग प्रत्यक्ष जोडिएको औषधी व्यवसाय सञ्चालनका लागि...
- Advertisement -

भरखरै प्राप्त