सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ ।
पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ। भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ।
बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहेको जनाइएको छ। अन्य ३७ जना पत्रकारमा नेगेटिभ पाइए पनि होटलमै क्वारेन्टाइनमा राखिएको...
डोटी: जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् ।
एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५...
उपचारका क्रममा फागुन २० गते बल्खुस्थित राजधानी अस्पतालमा भर्ना भएका सिन्धुली गोलन्जोर-१का युवाले उपचारको पैसा तिर्न नसकेपछि झण्डै तीन महिनादेखि अस्पतालले बन्धक बनाएको छ।
आत्महत्याको प्रयास स्वारुप विष सेवन गरेका उनलाई परिवारले सो अस्पताल ल्याएसँगै निको भएर चैत २ गते...
वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वीरगञ्ज महनगरपालिका वडा नम्बर १६ नगवाकी ५० वर्षीय महिलामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।
नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले ती महिलाको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ...
नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोना भाइरसबाट संक्रमित महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थामा कठीनाइ आएपछि राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए। उनको आइसियुमा राखेर उपचार भएको हो।
केही दिन अस्पतालमा बसेपछि स्वास्थ्यमा सुधार आएपछि उनी घरमै आइसोलेसनमा...
करेन्ट लागेर महोत्तरीमा नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। विद्युत लाईन मर्मत गर्न पोलमा चढेका नेपाल विद्युत प्राधिकरण बर्दिबासका कर्मचारीको करेण्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रले जनाएको छ।
मृत्यु हुनेमा रौतहट पौराह नगरपालिका बसन्पट्टी घर...
सिन्धुली/कमलामाई नगरपालिकाले सशस्त्र संघर्ष एवम् जनआन्दोलनका क्रममा घाइते, अपांग एवम् शहिद परिकार सदस्यहरुका लागि भन्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेका समाजिक विकास शाखाले जानकारी दिएको छ ।नगरपालिकाले यसै आर्थिक वर्षमा नगरपालिका क्षेत्रबाट जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहिद भएका, वेपत्ता...
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना भएका छन्।
मदनका छोरा एमन श्रेष्ठका अनुसार अक्सिजन लेभल घटेकाले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएको थियो।
संक्रमणपछि घरमा...
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० पीसीआर र ३२२ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो।
गत २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको...