बलिउडका केही अभिनेताहरुले विवाहपछि पनि अभिनेत्रीसँग अफेयर राखेका थिए । जसले गर्दा उनीहरु निकै चर्चामा रहे । उनीहरुले आफ्ना श्रीमतीलाई धोका दिए तर उनीहरुकी श्रीमतीले उनीहरुलाई माफ गरिदिएका थिए ।
आदित्य पंचोलीआदित्यले अभिनेत्री जरीना वहाबसँग विवाह गरेका थिए । विवाहपछि...
सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ । उनी अब २२ सेप्टेम्बरसम्म जेलमा बस्नुपर्नेछ । रियाबाहेक शोविक चक्रवर्ती, अब्दुल बासित, जैल विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डाको पनि याचिका...
कंगना रनौटले आफ्नो कार्यालयमा जोडर चलाइएको विषयलाई लिएर ट्वीटरमा भिडियोमार्फत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई चेतावनी दिएकी छन्।
हिमाञ्चल प्रदेशबाट मुम्बई फर्किए लगत्तै कंगनाले भिडियो सन्देशमा भनेकी छन्, ‘आज मेरो घर भत्किएको छ, भोलि तिम्रो घमण्ड भत्किनेछ।’उनले भिडियो सन्देशमा भनेकी छन्,...
भारतको शिवसेना पार्टीले आफ्नो मुखपत्र ‘सामना’ मा प्रकाशित एक सम्पादकीयमा फेरि एक पटक अभिनेत्री कंगना रनौतमाथि निशाना साँधेको छ ।
बुधबार प्रकाशित भएको यो लेखमा कंगनालाई देशद्रोही, बेइमान र मानसिक रूपले विकृत भनिएको छ।
सामनामा लेखिएको छ कि जसले पाकिस्तानले कब्जा...
बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना भाइरसको संक्रमण भएको छ। आइतबार उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी गराएका छन्।
उनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान आएको हो। अर्जुनले आफूलाई कोरोना भाइरसको लक्षण भने नदेखिएको बताएका छन्। अर्जुन कपूर...
अभिनेता सुशांत सिंह राजपूतको मृत्यु प्रकरणमा उनका घरेलु कामदार पनि पक्राउ परेका छन्।
नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले सुशान्तका घरेलु सहायक दिपेश सावन्तलाई गिरफ्तार गरेको हो।
यसअघि टोलीले सुशान्तका पूर्व म्यानेजर र प्रेमिका भनिएकी अभिनेत्री रिया चक्रवर्तीका भाइलाई गिरफ्तार गरेको थियो।
एनसीबी डेपुटी डाइरेक्टर...
सुशान्त मामिलामा सिबिआईको अनुसन्धानबीच सुशानतका पिता केके सिंहले रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले भने, ‘रियाले लामो समयदेखि मेरो छोरालाई विष दिइरहेकी थिइन् । उनी सुशान्तकी हत्यारा हुन् । अनुसन्धान एजेन्सीले रिया र उनका साथीहरुलाई पक्राउ गरेर...
कोरोना भाइरसको संक्रमणपछि मुम्बईको नानावटी अस्पतालमा उपचाररत बलिउड अभिनेता अभिषेक बच्चन कोरोनामुक्त भएका छन्।
अभिषेकले ट्वीट गरेर आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।
‘आज दिउँसो मेरो कोभिड–१९ परिक्षणको रिपोर्ट नेगेटिभ आयो। मैले तपाईहरुसँग भनेको थिएँ, म यसलाई हराइदिन्छु।...
नायिका साम्राज्ञी राज्य लक्ष्मीदेवी शाहले आफू अहिले कुनै पनि सञ्चार माध्यममा नजाने बताएकी छन्। उनले आफ्नो इन्स्टाग्रामबाट नै जे जे भन्न मन लाग्छ, भन्ने तर मिडियामा नजाने बताएकी छन्।
‘जतिबेला मलाई भन्न मन लागेको थियो, केही बोलिहाले पनि त्यो कुरालाई...
चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष दयाराम दाहाल भएका छन्। उनलाई बिहिबार बसेको मन्त्री परिषद्को बैठकले नयाँ अध्यक्ष बनाउने घोषणा गरेको हो। उनी चलचित्र विकास बोर्डका सदस्य तथा चलचित्र लेखक, निर्देशक तथा गीतकार हुन्।
विकास बोर्डका पूर्व अध्यक्ष केशव भट्टराईको आकस्मिक...











